मुख्य डेस्क, Author at Himal Post - Page 246 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

माओवादीबाट उम्मेदवार बन्न ४ मापदण्ड, महिलालाई बढी प्रार्थमिकता

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी मापदण्ड तयार पारेको छ। मापदण्ड अनुसार महिलाले बढी प्रार्थमिकता पाउने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

एमालेले माग्यो उम्मेदवारको विवरण

काठमाडौं- एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको

अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय स्थानमा भिड्ने नेताहरूको कारण निर्वाचन थप रोचक बन्ने देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा पनि यो पटककको निर्वाचनमा फरक दृश्य देखिने पक्का

चोलेन्द्रको मानसिक स्वास्थ्यबारे संसदमै उठ्यो प्रश्न

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन्। महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको

संघीय संसदको कार्यकालबारे गगन थापाले ल्याए यस्तो प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । मंगलबार

‘मध्यराति संसद विघटन गर्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

काठमाडौं- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर

गठबन्धन तोडिने माधव नेपालको संकेत

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोडिने संकेत गरेका छन् । उनले गठबन्धन भित्र भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताए । अध्यक्ष

महत्वपूर्ण निर्णय लिने झाँक्रीको संकेत, योगेश भट्टराईको अभाव खड्कियो

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले महत्वपूर्ण निर्णय लिने संकेत गरेकी छन् । उनले महत्वपूर्ण निर्णय लिने बेला आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् । सोमबार

महानगरले बन्द गर्दै, अदालतले खोल्दै

काठमाडौं महानगरपालिकाले बन्द गराएको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू भएको छ। उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि

गठबन्धनमा माओवादीलाई ६० सिट, कांग्रेसलाई ८० मात्रै !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवारसम्म सिट बाँटफाँट टुंगो लगाउने बताएका छन् । मंगलवार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मंगलवार दिनभर कार्यदललाई काम गर्न जिम्मा दिइएको र

लिज ट्रससँग काम गर्न प्रधानमन्त्री देउवा इच्छुक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रससँग काम गर्न इच्छुक भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले ट्रसलाई बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार

मेघगर्जन र चट्याङ्ग, यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा देखि मध्यम