मुख्य डेस्क, Author at Himal Post - Page 222 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

‘प्रतिगमन मूर्दावाद’ भन्दै राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीहरू सडकमा

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन)

सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । यसअघि खनालले

मौसमविद्को चेतावनी: भारी वर्षाको सम्भावना, मेघगर्जन र चट्याङ

देशभर आजको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित

रुसमा पुटिनविरुद्ध विशाल प्रदर्शन, १ हजार ३ सय नागरिक हिरासतमा

मस्को – युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको

विवादित पात्र, ओलीका प्रिय- एमालेमा फलिफाप

काठमाडौं- केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल प्रहरीका महानिरीक्षकमा अवसर पाएका सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्र अभियानदेखि विवेकशीलसम्म बार्गेनिङ गरेपछि अन्तत: उनी एमालेमा प्रवेश गरेका हुन्

अस्थायी मतदाता नामावली संकलन सुरू, कर्मचारीदेखि कैदीसम्मले भोट हाल्न पाउने

काठमाडौं। निर्वाचन आयोगले आज विहीबारदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । आयोगका प्रवक्ता तथा

अदालतलाई बालेनको प्रश्न- नेपाल देश भनेर कसरी प्रमाणित गर्नु हुन्छ ?

काठमाडौं- उच्च अदालत पाटनले बुधवार हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई प्रश्न गरेका छन् । मेयर शाहले अदालतले यस्तो आदेश

सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा काठमाडौं फर्किए डा. केसी

काठमाडौं- धनगढीमा १० दिनदेखि अनसन बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनी सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा श्री एयरलाइन्सको विमान चढेर काठमाडौं फर्किए। धनगढीस्थित सेती अञ्चल अस्पतालमा अनसन

टुकुचा खोलाको प्रमाण झिकाउन अदालतको आदेश

उच्च अदालत, पाटनले काठमाडौंको टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा प्रमाण झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । काठमाडौं

सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्रदेखि विभिन्न अभियानमा देखा परेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् । भोलि

राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा नेकपा एमालेले प्रदर्शन गरेको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबार

मेयर भरत थापाको आदेशमा दुई पत्रकारमाथि आक्रमण, प्रहरी भन्छ- ‘पक्राउ गर्दैछौँ’

काठमाडौं- समाचार लेखेकै भरमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको आदेशमा पत्रकारमाथि आक्रमण भएको छ । समाचार संकलनका लागि सर्लाही पुगेका दुई पत्रकारमाथि थापाको आदेशमा कुटपिट भएको बताइएको छ