
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले शक्ति र नेताको आडमा चलाएको साम्राज्य हिटलरको कथाभन्दा कम छैन । दिनदहाडै जनता कुट्ने, धम्क्याउने, तर्साउने त उनको दैनिक काम नै बनेको छ

काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा शुक्रबार बबहरमहल बार परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको बिजयादशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम पनि आयोजना

काठमाडौं- पूर्वमाओवादी नेता तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सर्तसहित माओवादीमा फर्किने संदेश पठाएका छन् । गठबन्धनले आफूलाई उम्मेदवार बनाउने ग्यारेन्टी गरे माओवादीमा फर्किने प्रस्ताव सहितको संदेश उनले पठाएको खुलेको

काठमाडौं- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली जति शक्तिशाली छन् त्यति नै कमजोर हुँदै गएका छन् । निर्वाचन नजिक आउँदै गर्दा ओलीप्रति असन्तुष्टि राख्ने नेताहरूको संख्या बढिरहेको छ । एमालेको

सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। गठबन्धनले करिब ९० प्रतिशत सिटमा सहमति गरिसकेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका

संघीय संसद्को दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि पुगे पनि राष्ट्रपतिले रोकेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको विवाद न्यायालय पुगेको छ । सरकार, सभामुख र प्रमुख दल औपचारिक रूपमा नगए पनि

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ । रुसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार संकेत गरेका

करिब ३ लाख व्यक्तिलाई ठगी गरी अरबौँ रकम कुम्ल्याएका युनिटी प्रकरणका संचालक काँशीराम गुरुङ उर्फ प्रसाद गुरुङले उस्तै खाले उही प्रकृतिको ठगी धन्दा सुरू गरेका छन् । करिब साढे ३

काठमाडौं- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस

काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ वर्षीय विद्यार्थीको मुत्यु भएको हो । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव