मुख्य डेस्क, Author at Himal Post - Page 223 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च रिट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर गरिंदै छ। भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको जिकिर गर्दै सर्वोच्चमा रिट लिएर टोली पुगिसकेको छ । नेपाल नागरिकता ऐन

नागरिकता विधेयकमा अब तीन विकल्प- राष्ट्रपतिले राजीनामा गर्नैपर्ने बाध्यता

सरकारले संसदका दुवै सदनबाट पारित गरेर पठाएको नागरिकता विधेयक दोस्रो संसोधन शीतल निवासले प्रमाणीकरण नगरेपछि अहिले यो विवाद दुई कित्तामा विभाजित बनेर बहसको विषय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

राष्ट्रपतिलाई कमल थापाको साथ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक

‘पूर्वराजाकै शैलीमा संविधान नाघेर शक्ति संचित गर्नु खतराको संकेत हो’

लन्डन – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकप्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको

नागरिकता अध्यादेश ल्याउने तयारीमा सरकार, आकस्मिक बैठक बोलाइने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सरकारले विकल्प तयार गरेको छ । प्रधानमन्त्री तथा गठबन्धनका शिर्ष नेतालाई राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सूचना पाएपछि मंगलबार नै नेताहरूले

लोकतन्त्रलाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक- बाबुराम

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएपछि डा, भट्टराईले

राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गरिन्, यसको भर्त्सना गर्दछु: रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । पौडेलले सामाजिक संजाल मार्फत् जननिर्वाचित संसद्बा‍ट अनुमोदन

देशका केही भागमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । देशका केही भागमा गएराति देखि नै पानी परिरहेको छ । आज बिहान वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखी मध्यम

प्रभावशाली र ठूला नेता भन्ने, चुनाव लड्न खुट्टा कमाउनेहरू

काठमाडौं- आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै

राष्ट्रियता जस्तो गम्भीर शब्दलाई तुच्छ राजनीतिका लागि प्रयोग गरिनु दुर्भाग्यपूर्ण

अनि त्यो कानुन बनाउने र आजसम्म कायम राख्नेहरू राष्ट्रघाती हुनुपर्दैन ? ओली, देउबा, प्रचण्ड मात्रै होइन, स्वयं विद्या भण्डारी सम्मिलित भएर बनाएको या निरन्तरता दिएको कानुन हो त्यो । त्यो

राष्ट्रपतिद्वारा संविधानको गम्भीर उलंघन

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार गर्नुपर्ने विधेयक प्रमाणीकरणमा स्वेच्छाचारी देखाई संविधानको उलंघन गरेकी छन् । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित गरेर पठाइएको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरी राष्ट्रपतिले

निर्वाचन आयोगले लुट्न खोज्यो: हर्क साम्पाङ

काठमाडौं- निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५