मुख्य डेस्क, Author at Himal Post - Page 219 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

प्रचण्डका प्रियपात्रमाथि उजुरीका चाङ, उल्टै बचाउने खेलमा प्रहरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका प्रियपात्र पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । लागुऔषध मुद्दामा

“ए शेरबहादुर दाई, के यसैलाई राजनीति भनिन्छ ?”

खड्क सुनार/मुगु पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ

अनेसास कविता महोत्सवमा अजित प्रथम

अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा” ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिवार आयोजित कार्यक्रममा ३१८ कविलालाई

नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीको प्रशंसा

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन् । उनले राष्ट्रपति भण्डारीको समर्थन गर्दै आगामी निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्नेमा

एमाले देवदह अध्यक्षद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा

नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् । देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको

टोपबहादुर भन्छन्- एमालेसँग एक्लै चुनाव लड्ने हैसियत कसैको छैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत

आफैले ल्याएको रेल चढेर खुसीले गदगद छन् ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले ल्याएकाे रेल चढ्दा निकै खुसी लागेकाे बताएका छन् । शनिबार लाेसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषाकाे

अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्?

डोटी- कांग्रेस नेता बीरबहादुर बलायर पछिल्लो समय एक पछि अर्को विवादमा मुछिँदै गएका छन्। आफ्नै अभिव्यक्तिका कारण उनी बेला-बेला विवादमा मुछिने गरेका हुन्। कांग्रेस डोटीका नेता सिताराम ओझालाई फोन गरेर

बाबुराम र मैले अबको लागि नयाँ जनयुद्ध डिजाइन गरेका छौँ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन्। उनले बाबुराम र आफ्नो बानी स्वभाव भने धेरै नमिल्ने पनि बताए। ‘बाबुरामजीको र

जनकपुरमा ओलीलाई कालो झण्डा

जनकपुरधाम पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार केहीले कालो झन्डा देखाएका छन्। जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीहरूले उनलाई कालो झण्डा देखाएको बुझिएको छ । संसदबाट

गगनले भने- राज्यले नागरकमाथि नै विभेद गरेको छ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेश गएर कमाएर ल्याउनेहरुको पैसा राज्यले ढाट थापेर लिने तर दोहनकारी भूमिका निभाएको बताएका छन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो

अब होटल र रेष्टुराँले सर्भिस चार्ज र भ्याट जोडे कारबाही हुने

काठमाडौं– अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन्। यदि सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) लिएको खण्डमा उनीहरूमाथि कारबाही हुने