मुख्य डेस्क, Author at Himal Post - Page 201 of 573 Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

मुख्य डेस्क

फोक्सिङ्टार पुल निर्माण सकिन लागेपछि जस लिन एमाले नेताको होडबाजी

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत

आगामी चार दिन भारी वर्षा नहुने

काठमाडौं- नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन । प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन

काठमाडौंमै फोहोरको नाममा मासिक २५ करोड असुली

काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ। फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख घरपरिवारबाट मासिक १२

यस्तो छ चुनाव जित्ने देउवाको रणनीति

सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा

टोपबहादुर र पुष्पालाई हराएर निर्वाचन जित्ने हरि भुसालको दाबी

अर्घाखाँची- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका

एमालेले साथ छोडेपछि कर्ण मल्ललाई नेकपा एसको समर्थन

डडेल्धुरा- आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा

एमाले उम्मेदवारले मतदातालाई पैसा बाँडेपछि आयोगले सोध्यो प्रष्टीकरण

नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन

लौरो, डोजर र क्रस खुकुरी चुनाव चिन्ह हेरफेर

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारित तीन निर्वाचन निह्न हेरफेर गरेको छ। आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले विज्ञप्तिमार्फत् जनाएको

निर्वाचन अधिकृतविरुद्ध बुटवलमा धर्ना

बुटवलमा निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना शुरु भएकोे छ । जनताकोे उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन् । लौरो अभियानका उम्मेदवार डा.कमल

राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालत पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। एकीकृत समाजवादीका नेता गुरुङले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दिएका

जति सक्छु १० वर्षमा गर्छु, त्यसपछि स्विच अफ गरेर बाटो लाग्छु : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि

निर्वाचन आयोगलाईं जंगी अड्डा नबनाउन चेतावनी

काठमाडौं- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका