
अर्घाखाँची- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका

डडेल्धुरा- आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा

नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारित तीन निर्वाचन निह्न हेरफेर गरेको छ। आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले विज्ञप्तिमार्फत् जनाएको

बुटवलमा निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना शुरु भएकोे छ । जनताकोे उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन् । लौरो अभियानका उम्मेदवार डा.कमल

उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालत पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। एकीकृत समाजवादीका नेता गुरुङले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दिएका

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि

काठमाडौं- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले

धनकुटा-नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई

अब अष्ट्रेलियामा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न नपाउने भएका छन् । अष्ट्रेलियाले अध्ययन भिसामा आउने विद्यार्थीमाथि निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ। यससँगै आगामी जुलाईदेखि विद्यार्थी

सुर्खेत- कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन्