मुख्य डेस्क, Author at Himal Post - Page 202 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

राजु गुरुङले पाए न्याय- अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल

गच्छादारसहित ९ जनाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । कांग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको

रुपन्देही २ उम्मेदवार राजु गुरुङले हालेको मुद्दामा सुनुवाई सकियो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको पक्षमा अन्तरिम आदेश दिन आग्रह गरेका छन् । बहसका क्रममा थापाले अदालतले निर्वाचन लड्न दिनुपर्ने जिकिर

भारतीय चर्चित अभिनेत्री वैशालीले गरिन् आत्महत्या

काठमाडौं- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको

राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । शुक्रबार पेसी चढे पनि रिट निवेदकबाट स्थगित गराइएको रिट आइतबार

जसपाका शुद्धोधन गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

बुटवल- निर्वाचन नजिक आउँदा रुपन्देहीका जनता समाजवादी पार्टी (जसपा)का नेता भरथरी यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार समेत बनेका जसपा शुद्धोधनका अध्यक्ष यादवलाई आइतबार बिहान नेपाली

शताब्दीपुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा राखेको उनको उपचार चलिरहेको थियो। विस १९७७ साल वैशाख ३० गते जन्मिएका जोशीको स्वास्थ्यमा धेरै दिनदेखि समस्या देखिरहेको थियो।

घोषणापत्र लेख्न सुबिधासम्पन्न रिसोर्टमा तमासा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती। जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको,

फोक्सिङ्टार पुल निर्माण सकिन लागेपछि जस लिन एमाले नेताको होडबाजी

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत

आगामी चार दिन भारी वर्षा नहुने

काठमाडौं- नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन । प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन

काठमाडौंमै फोहोरको नाममा मासिक २५ करोड असुली

काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ। फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख घरपरिवारबाट मासिक १२

यस्तो छ चुनाव जित्ने देउवाको रणनीति

सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा