मुख्य डेस्क, Author at Himal Post - Page 121 of 573 Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मुख्य डेस्क

सेना लगाएर रुपन्देही २ को मतगणना गरिँदै, दलहरूले गरे बहिष्कार

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । अहिले सेना र प्रहरीको

घनश्याम भुसाल पराजित, विश्वकर्माले मारे बाजी

रुपन्देही १ बाट नेता घनश्याम भुसाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका छविलाल विश्वकर्माले पराजित गरेका हुन् । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनले समेत

दीपक बोहोराले गृहमन्त्री खाँणको ‘गेम ओभर’ गर्ने संकेत

काठमाडौं- रुपन्देही–३ मा ७७ हजार १९९ मतगणना सम्पन्न हुँदा गृहमन्त्री खाँण १ हजार ७३ मतले पछि परेका छन् । गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता कायम गरेका हुन्

गुल्मी १ (ख) मा धनेन्द्र कार्कीले बाजी मार्दा फर्सुराम स्तब्ध

गुल्मी क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्कीले बाजी मारेका छन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका कार्कीले यसपटक भने बदला लिएका

निर्वाचन परिणामपछि भीम रावलले ओलीलाई फर्काए कडा जवाफ

काठमाडौं । निर्वाचनमा नेकपा एमालेले अप्रत्यासित हार व्यहोरपछि नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । उनले ओलीकै कारण एमाले टुक्रा टुक्रा भएको बताउँदै

रुपन्देही- २ मा मतगणना नरोक्न निर्वाचन आयोगको आदेश

रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना नरोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको

६ मतले चुनाव हारेपछि…

पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र

संसदमा ठाकुर गैरेको पहिलो शानदार पाइला

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् । गैरेले पहिलोपटक शानदार यात्रा संसद्का लागि तय गरेका छन् । गैरे नेकपा

माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत

प्रदीप ज्ञवालीले मागे माफी

काठमाडौं- निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माफी मागेका छन् । उनले हार स्वीकार गर्दै क्षमा मागेका छन् । अन्तिम मत परिणाम घोषणा हुनु अगाडि नै सामाजिक सञ्जालमार्फत्

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारीले बाजी मारे

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका छन् । हजार बढी मतले भण्डारीले जित निकाल्दा ज्ञवाली

हर्क साम्पाङको चेतावनी- मलाई सहयोग नगर्ने सांसद धरान फर्केर नआउनु

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जो जिते पनि कोसीको पानी धरानमा ल्याउने योजनामा सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालबाट उनले आफ्नो योजनामा सहयोगको भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले