मुख्य डेस्क, Author at Himal Post - Page 120 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

चुनाव सकिएकै छैन सरकार बनाउने पुरानै खेल सुरु

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ। यस्तो अवस्था निम्तिएसँगै ठुला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका

गिरिराजमणि स्तब्ध, एमालेका महतोले रोकिदिए संसद यात्रा

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् । महतोले २३

यी हुन् नेकपा एमालेबाट प्रत्यक्षमा जितेका ४० सांसद

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार

चितवनको डिपोमा रवीले हाने छापा- कर्मचारीलाई राजीनामा दिन सुझाव

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले साल्ट ट्रेनिङ कर्पोरेसनको नारायणगढ शाखामा किसानलाई मल वितरण हुन नसकिरहेकोप्रति कारण खोजेका छन् । निर्वाचित भएको प्रमाणपत्र

राष्ट्रिय पार्टी बन्दै एकीकृत समाजवादी

प्रत्यक्षतर्फ १० सिट जितिसकेको नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अब मात्र ९७ हजार मत आवश्यक देखिएको छ। यसपटकको समानुपातिकमा १ करोड बढी मत खसेको छ। अहिलेसम्म एमाले, कांग्रेस, नेकपा

नेकपा एसले समानुपातिक मत बढाएपछि ओलीलाई तनाव- दिए यस्तो निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको भन्दै आफ्ना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् । ओलीले एउटा पार्टीलाई आएको मत

मतगणना सकिनै लाग्दा इलाम २ मा तनाव

काठमाडौँ- इलाम २ प्रतिनिधि सभाका लागि भइरहेको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । अहिले इलामको वडा नम्बर १

२ हजार गणना बाँकी, नेम्वाङको क्षेत्र झन् रोचक टक्कर

काठमाडौं- नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको क्षेत्रमा पनि मतपरिणाम रोचक बन्रहेको छ । इलाम क्षेत्र नम्बर २ मा एमालेका नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भैरहेको छ । अहिले नेम्वाङले

खाँणलाई सिध्याउने मुख्य कारण- श्रीमती, बहुविवाह र आफ्नै काण्ड

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँणको राजनीतिक भविष्यमै कालो बादल लागेको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन हारेपछि उनको राजनीतिक भविष्य नै धरापमा परेको हो

राजेन्द्र महतोले पनि हारे चुनाव

सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन

खाँणलाई हराउने दिपक बोहरा को हुन् ?

प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट बहालवाला गृहमन्त्री हराएका राप्रपाका दीपक बोहरा अहिले चर्चामा छन् । एकातिर गृहमन्त्री अर्कोतिर सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई

चुनाव हार्ने निश्चित भएपछि झलनाथले भने- पुनः मतदान गर्नुपर्छ

काठमाडौं – चुनाव हार्ने निश्चित भएपछी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले खनालले पुनः मतदान गर्नुपर्ने