मुख्य डेस्क, Author at Himal Post - Page 123 of 574 Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मुख्य डेस्क

६ मतले चुनाव हारेपछि…

पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र

संसदमा ठाकुर गैरेको पहिलो शानदार पाइला

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् । गैरेले पहिलोपटक शानदार यात्रा संसद्का लागि तय गरेका छन् । गैरे नेकपा

माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत

प्रदीप ज्ञवालीले मागे माफी

काठमाडौं- निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माफी मागेका छन् । उनले हार स्वीकार गर्दै क्षमा मागेका छन् । अन्तिम मत परिणाम घोषणा हुनु अगाडि नै सामाजिक सञ्जालमार्फत्

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारीले बाजी मारे

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका छन् । हजार बढी मतले भण्डारीले जित निकाल्दा ज्ञवाली

हर्क साम्पाङको चेतावनी- मलाई सहयोग नगर्ने सांसद धरान फर्केर नआउनु

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जो जिते पनि कोसीको पानी धरानमा ल्याउने योजनामा सहयोग गर्नुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालबाट उनले आफ्नो योजनामा सहयोगको भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले

विष्णु पौडेलको क्षेत्रमा कसरी थपियो बन्द पेटिकामा फर्जी मतपत्र ?

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना बिहानैदेखि रोकिएको छ । मतपेटिकामा बढी मत भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । मतदान केन्द्रमा बनाइएको मुचुल्कामा भन्दा पेटीकामा ३४ वटा

गोकुल बास्कोटा मत गणना नसकिँदै विजयी

काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् । बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत

डा. चन्द्र भण्डारीले बढाए मतान्तर

गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। तर पछिल्लो परिणाम अनुसार डा. चन्द्र भण्डारीले मतान्तर बढाएका छन् । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका

चुनाव सकिएलगत्तै माधव नेपालले फेरे बोली

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव सकिएलगत्तै कांग्रेससँग सहकार्य नगर्ने संकेत गरेका छन् । उनले चुनावी नतिजाले आफूहरूलाई पाठ सिकाएको भन्दै कांग्रेसले बढी फाइदा लिएको बताए । रौतहट १ बाट निर्वाचित

प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारीबीच काँटेको टक्कर

गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो। गएरातिसम्म यो क्षेत्रमा

उमाशंकर अरगरिया झिनो मतान्तरले पराजित

धनुषा २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । एमालेका उमाशंकर अरगरियालाई झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसका यादवले २० हजार