मुख्य डेस्क, Author at Himal Post - Page 121 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

खाँणको राजनीतिक भविष्य धरापमा, उनले हार्दा कांग्रेसकै नेता बढी खुसी

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँणको राजनीतिक भविष्यमै कालो बादल लागेको छ । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन हारेपछि उनको राजनीतिक भविष्य नै धरापमा परेको हो

बालुवाटारमा देउवा प्रचण्डबीच सरकार गठनबारे छलफल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार छलफल भएको छ। मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम

पछि परेपछि सञ्चारमन्त्रीले लगाए एमालेले धाँधली गरेको आरोप

सुनसरी क्षेत्र नम्बर ४ मा जारी मतगणनाका क्रममा बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेले धाँधली गरेको आरोप लगाएका छन्। मतपरिणाममा कार्की पछि परेपछि विवाद भएको छ।कांग्रेस उम्मेदवार समेत

जसले गृहमन्त्री खाँणको संसद यात्रा रोकिदिए

काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । बोहरालो ३६ हजार

उम्मेदवार विजय जुलुसमा गएपछि भेटियो छुट्टै बाकसमा मतपत्र

पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर

गणना सकिनै लग्यो, गृहमन्त्री २ हजार मतले पछाडी

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले आफ्नो अग्रता अंक बढाउँदै लगेका छन्। गृहमन्त्रीसमेत रहेका प्रतिस्पर्धी कांग्रेस नेता बालकृष्ण खाणलाई बोहराले उछिनेको उछिन्यै

समानुपातिकमा एकीकृत समाजवादीले दुई पार्टीलाई उछिन्यो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्यांकअनुसार

बारामा कांग्रेस र माओवादी शुन्य

चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई

पाँचौं प्रयासमा भारी मतान्तरले विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भएका छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै राप्रपाका उपाध्यक्ष समेत रहेका पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

विवादित नेता देवेन्द्रराज कँडेलको लज्जास्पद हार

काठमाडौं- नेपालको दुई वटा र भारतको एउटा नागरिकता भएको आरोप लागेका कांग्रेस नेता देवेन्द्रराज कँडेलले लज्जास्पद तरिकाले हारेका छन् । उनलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुबबहादुर

यी हुन् कांग्रेसबाट प्रत्यक्षमा जितेका ५० नयाँ सांसद

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५० सिट जितेको छ। १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४७ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५० स्थानमा विजयी भएको हो। समानुपातिकतर्फ भने कांग्रेसले १७

समानुपातिकतर्फ एकीकृत समाजवादीले बढायो मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख