मुख्य डेस्क, Author at Himal Post - Page 115 of 574 Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मुख्य डेस्क

निर्वाचन बहिष्कार गरेका विप्लवको प्रस्ताव- अब सबै कम्युनिस्ट मिलौँ

नेपाल कम्युनिष्ट पार्टीका महहासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले झापा विद्रोहदेखि जनयुद्धमा सहभागीसम्म सबै कम्युनिष्ट अब मिलेर जानुपर्ने बताएका छन्। निर्वाचन बहिष्कार गरेका विप्लवले एक भिडिओ सन्देश जारी गर्दै दलाल पुँजीवादी सत्ताले

हर्क साम्पाङले गरे काठमाडौं नगर प्रहरीका एसपी पाण्डेको प्रशंसा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा काम गरिरहेका प्रमुख एसपी पाण्डेको प्रशंसा गर्दै हर्कले

एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टीको चुनावी परिणामबारे समिक्षा गर्न नेकपा एसले मध्यान्ह १२ बजे बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा चुनावी समीक्षासहित पार्टीको

जनताले खोजेको आवेग र असन्तुष्टीलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

ललितपुर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ

गगन थापालाई संसदीय दलमा रोक्न देउवाले सुरू गरे ‘खुराफाती’

काठमाडौं- हाल नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाका सबैभन्दा ठूला प्रतिस्पर्धी उनकै पार्टीका महामन्त्री गगन थापा बनेका छन् कांग्रेसमा आगामी प्रधानमन्त्रीका लागि तयारी गरेका युवा नेता थापालाई रोक्न सभापति देउवाले छाल

झलनाथ भन्छन्- मलाई हालेका मतपत्रहरू कसरी गायब भए?

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचारका लागि अघि बढ्ने बताएका छन्। निर्वाचन अधिकृतले घोषणा गरेको मतपरिणामलाई आफूले स्वीकार

पुनः मतदानको माग गर्दै आयोग पुगे शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । पार्टी महासचिव पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका

चीनमा भएको विरोध प्रदर्शनमा सरकारको चरम दमन

चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ

१२४ मतले रघुवीर महासेठले चुनाव जिते

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक

सुनसरी ४ मा मतगणना पुन: सुरु- सञ्चारमन्त्री कार्की अगाडी

काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना मंगलबारदेखि पुन: सुरु हुने भएको छ। प्रतिनिधि सभाका लागि कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगमा मतगणना रोक्न निवेशन दिएपछि

थोरै मत गन्न बाँकी- फेरि महासेठले लिए अग्रता

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुविर महासेठले पुन: अग्रता लिएका छन्। थोरै मतगणना हुन बाँकी रहँदा उनले अग्रता लिएका हुन्। अहिले मिथिला नगरपालिका वडा नम्बर

धनुषा ४- स्वात्तै घटाए रघुबीर महासेठले मतान्तर

धनुषा क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार त्यहाँ अब एउटा वडाको मात्र मतगणना बाँकी छ। दंगालका अनुसार अहिले नेपाली कांग्रेसका उम्मेदवारले