मुख्य डेस्क, Author at Himal Post - Page 113 of 574 Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

मुख्य डेस्क

माओवादी र नेकपा यसको निष्कर्ष- ओलीसँग सहकार्य सम्भव छैन

काठमाडौं- आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । नेकपा एमाले, माओवादी केन्द्र र

देउवाका दूतले सीके राउत भेट्नुको अन्तर्य

सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ राष्ट्रिय दल स्थापित गरेका सीके

स्याङ्जा २ मा पदमा अर्यालको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले

सुकुम्बासीका नाममा ओलीका खास पात्रको उपद्रो

सुकुम्बासीका नाममा सरकारी जग्गा मिचेर बस्नेमध्ये केही नेकपा एमालेका कोर कार्यकर्ता भएको खुलेको छ । थापाथलीको बागमती नदी किनारमा भएको झडपमा महिला प्रहरीको टाउकोमा लाठी प्रहार गर्ने एमालेका नेता नै

प्रदीप पौडेलले गरे प्रतिस्पर्धीहरूसँग छलफल, ईश्वर पोखरेल गएनन्

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गरेका छन्। सो छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर,

आयोजना प्रमुख, ठेकेदार र इन्जिनियरलाई तोसिमा कार्कीको ताकेता

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नख्खु–भैंसीपाटी सडकखण्डबाट आफ्नो कामको सुरुवात गरेको बताएकी छिन्। सामाजिक सञ्जालमाफर्त आफ्नो कामको सुरुवात भएको बताउँदै उनले

गठबन्धनले भोट नलगेको भए एमाले पहिलो पार्टी हुन्थ्यो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले लोकतन्त्रको नाममा तमासा गरिरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनले लुटेको दाबी गरे। ‘यो दुःखद छ,

समानुपातिका १० लाख भन्दा बढी मत गणना नहुने

प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ४७ दल सहभागी भएका छन्। जारी मत गणनाको परिणामअनुसार यीमध्ये अहिलेसम्म ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरेका छन्।

यसपटक किन पछि हटे प्रचण्ड ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २

संसदीय दलको नेता बन्ने गगन थापाको रणनीति के छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधामन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको

अमेरिकाको घन्टी देखेर तर्सिए ओली

निर्वाचन जितेपछि पहिलोपटक पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग मिलेको आरोप लगाएका छन्। उनले लामिछानेले अमेरिकाको फ्रिडम

एमालेको निष्कर्ष- शंकर पोखरेलमाथि छानबिन, विष्णु पौडेलको नेतृत्व सफल

नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। एमालेले गरेको