हिमालपोस्ट, Author at Himal Post - Page 893 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

नेकपा कार्यदल प्रतिवेदनमाथि छलफल, स्थायी कमिटी बैठक छिट्टै बोलाउने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

ललितपुर महानगरपालिकामा कर्फ्यु आदेश

काठमाडौं- ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने बताइएको छ । ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने

प्रदेश २ का मुख्यमन्त्री राउतलाई स्थानीयले नै कालो झन्डा देखाए

गौर । रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा विरोध गरेका

अब निषेधाज्ञामा पनि दैनिक कार्य गर्न पाइने

काठमाडौं- कोरोना रोकथाम गर्न गठित (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक

प्रधानमन्त्री ओलीको गुनासो: तपाईंहरूले फेरि मलाई घेराबन्दी गर्नुभयो

काठमाडौं- बुधबार साँझ दुई घण्टा गोप्य छलफल गरेर आज बिहान बस्ने सचिवालय बैठकमा सबै समस्याको टुङ्गो लगाउने भन्दै नेकपाका दुई जना अध्यक्ष छुट्टिएका थिए । तर बिहिबार बिहान १० बजे

कोरियामा पहिलो पटक नेपालीलाई सङ्क्रमण: १८ नेपाली एकैपटक सङ्क्रमित

सउल- दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियाको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा

अर्थमन्त्रीको मैदानबाट ‘रन आउट’ भए युवराज खतिवडा

काठमाडौं- अथक प्रयास गर्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अन्तिम समयसम्म अडान लिइरहे उनको यात्रा जोगाउन सकेनन । राष्ट्रिय

बैठकमा ओली आफैले गरे वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एक सिट रिक्त रहेको राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो ३ बजेदेखि साँझ पौने

भक्तपुरमा १० जनाको मृत्यु

भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य

आयुर्वेद डाक्टरले नै भने: आयुर्वेदले कोरोना निको भएको छैन, भ्रम नछरौँ

काठमाडौं- नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ । सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण

रुपन्देहीमा पनि निषेधाज्ञा तोड्ने व्यवसायीहरूको चेतावनी

काठमाडौं- व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै उनीहरूले अब सरकारले गर्ने

महाधिवेशनको फर्म्याट बदलौँ, तोकएको मितिमै गरौँ: गगन थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशनको फर्म्याट परिवर्तन गर्न र तोकएको मितिमा सकाउन प्रस्ताव गरेका छन् । ‘कांग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु’ विषयक भर्चुवल कार्यक्रममा बोल्दै थापाले