हिमालपोस्ट, Author at Himal Post - Page 891 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

अदालत जानुभन्दा बार्सिलोनामै बस्छु : लियोनल मेस्सी

एजेन्सी- लियोनेल मेस्सी यो सिजन बार्सिलोनामा नै रहने भएका छन् । कुनै पनि क्लबले आफूलाई अनुबन्ध गर्नका लागि ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गर्ने

शोकमा बाग्लुङ: क्षतविक्षत मृतक, चिन्नै नसकिने अवस्था

काठमाडौं- बाढीको कारण बाग्लुङ शोकमा छ  । बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा

भारतमा भयाबह: ९० हजार नजिक एकैदिन संक्रमण, मृत्यु पनि सर्वाधिक

काठमाडौं – भारतमा कोरोना संक्रमणले भयाबह रुप लिएको छ । आज पनि कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा

नेपाली कांग्रेस कार्यालयका सचिव नै त्रिविका सहप्राध्यापक

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन् । उनी

खतिवडाको नियुक्ति देखि पुस्तक, विद्युतीय सवारी र चकलेटसम्म…

काठमाडौं- समृद्धिको संकल्पसहित प्रधानमन्त्री पदको शपथ लिएका केपी ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्ति गरेपछि अर्थतन्त्रमा सरोकार राख्ने धेरै पक्ष उत्साही देखिएका थिए । तर, अढाइ वर्षपछि उनको बिदाइमा सरोकारवाला खासै

इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धिदर: विकराल संकटतर्फ देश

काठमाडौं- गत आर्थिक वर्ष ०७६-७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको

गृहमन्त्री थापा र सांसद पौडेल राहत लिएर पुगे बाढी ग्रस्त क्षेत्र

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादल र सांसद देबेन्द्र पौडेलसहितको टोली बागलुङको बाढी ग्रस्त क्षेत्रमा राहत सामग्री सहित पुगेको छ। बुधबार मध्येरातमा ढोरपाटन नगरपालिका–७ भुजीखोलाको बाढीले ७० भन्दा बढी घरमा क्षति

खतिवडा मन्त्रीकै हैसियतमा नियुक्त हुँदै

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएको छ । राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने पार्टीले निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सहमत भएपछि युवराज अर्थमन्त्री

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६

मन्त्रिपरिषद् बैठक बस्दै: खतिवडाले राजिनामा दिने तयारी

काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने तयारी गरेका छन् । कार्यकाल सकिएकोले उनले राजिनामा दिन लागेका हुन्। बालुवाटारमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र

ल्याबैपिच्छे फरक रिपोर्ट: कोरोना र परिक्षणमाथि नै शंका

काठमाडौं- ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्। अस्पतालले

प्रधानमन्त्री ओलीलाई ठुलो धक्का

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि अर्को धक्का दिएको छ। औपचारिकरूपमा पार्टी अध्यक्षसमेत रहेका ओली