हिमालपोस्ट, Author at Himal Post - Page 718 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

गृहमन्त्री बादललाई आर्यघाट पुर्‍याउने नेतृ थापाको चेतावनी

काठमाडौँ- नेकपाकी नेतृ अमृता थापा मगरले नेकपा ओली समुहका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादललाई आर्यघाट पुराउने चेतावनी दिएकी छन् । उनले पार्टीका विरोधी समूहलाई चिडियाखाना पुर्‍याउने गृहमन्त्री रामबहादुर

प्रधानमन्त्री ओलीको एक तिर, तीन निशाना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको बिषयले मंगलबार दिनभर चर्चा पायो । निर्वाचनको तयारीबारे बुझ्न मात्र प्रधानमन्त्री आयोगमा पुगेको हल्ला पिटिएपनि कुराको चुरो भने त्यस्तो थिएन । एक

माधव नेपाल पार्टीको अध्यक्ष भनेर निर्वाचन आयोगले नचिन्ने दाबी

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपा अध्यक्षका रुपमा नचिन्ने दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै

अब सामाजिक सञ्जालमा मनलाग्दी लेख्न नपाइने: सरकारले ल्याउँदैछ यस्तो निर्देशिका

काठमाडौँ- सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारबाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार

मदन भण्डारीको हत्या माधव नेपालको षड्‍यन्त्रमा भएको मन्त्री भट्टको संकेत

धनगढी- स्वर्गीय नेता मदन भन्डारीको हत्यामा माधव नेपालको षडयन्त्र हुनसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संकेत गरेका छन् । धनगढीमा भएको प्रेस संगठन नेपालको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै

रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको छ । राजधानी काठमाडौं बाहिर रहेकी झाँक्रीलाई राजधानी छिर्नेबित्तिकै पक्राउ गर्ने तयारी भैरहेको स्रोतले दाबी गरेको छ

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा

काठमाडौं- विभाजित नेकपाको ओली समुहभित्र लफडा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समुहको संगठन, राष्ट्रिय युवा संघभित्र प्रधानमन्त्री ओली र गृहमन्त्री बादल समुहबीचको विवादले उग्र रुप लिएको हो

सशंकित देखिए ओली: निर्वाचन आयोगबाट सिधै शीतलनिवास हानिए

काठमाडौँ– निर्वाचन आयोगबाट निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली सिधै शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ताका लागि ओली शीतल निवास पुगेको स्रोतले जनाएको छ । निर्वाचन आयोगसँगको संक्षिप्त छलफलपछि

गुरुङले गरे कांग्रेस केन्द्रीय सभापतिमा उम्मेद्वारी घोषणा

खोटाङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले कांग्रेसको आसन्न महाधिबेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले यस्तो घोषणा

फर्किए प्रधानमन्त्री: होला त तोकिएकै समयमा निर्वाचन

काठमाडौं- चुनावको तयारी र पार्टीको विवादबारे छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास फर्किएका छन् । मंगलबार बिहान निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे छलफल गरेर फर्किएका हुन्

ओलीका हिन्दु गतिविधिप्रति प्रचण्डले जनाए गम्भिर आपत्ति

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष नभएर हिन्दु महासंघको अध्यक्ष भएको आरोप लगाएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भनेका

कुलमान घिसिङको ठाउँमा प्रधानमन्त्री ओलीका सालाले पाए अवसर

काठमाडौं- विद्युत प्राधिकरणमा क्रान्तिकारी सुधार गरेर बाहिरिएका कुलमान घिसिङको स्थानमा सरकारले नेपाल हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने