
काठमाडौँ- सरकारले चुनावको लागि दुई चरणमा चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको

काठमाडौं- सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीलाई आयोगले बोलाएको चर्चा चलिरहेका बेला आयोगले भने नबोलाएको बाताएको छ । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री

काठमाडौं- माघ २८ गते बृहत् आमसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दुई लाख भन्दा बढी कार्यकर्ता उतार्ने भएको छ । सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले आमसभाका लागी व्यापक

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्ने वकिलहरूले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि संशोधन हुन सक्ने दाबी गरेका छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता,

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । नेपालमा राजनितीक अस्थिरता चलिरहेका बेला उनीहरू भारत जानुलाई अर्थपुर्ण नजरले

सरकारी वकिलको बहस सकियोप्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा सरकार पक्षका वकिलले ‘सरकारको स्थायित्व भनेर संविधानले दुई वर्ष मात्रै मानेको’ तर्क गरेका छन् । एउटै सरकार पाँच वर्ष

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी

काठमाडौं- विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मालोचना गरेका छन् । उनीहरूले भिडियो सन्देश जारी गर्दै विगतका कमी-कमजोरीप्रति आत्मालोचित हुने बताएका हुन्। माघ २८ गतेको जनप्रदर्शनका लागि

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । प्रधानमन्त्री ओली पक्षका वकिलले गरेको आग्रह अस्विकार गर्दै जबराले यस्तो संकेत गरेका हुन् ।

काठमाडौँ- संसद विघटनको पक्षमा बहस गर्न आएका अधिवक्ताले ल्याएको प्रस्ताव प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ठाडै अस्विकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि

काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौँमा आयोजित ‘आम सञ्चार र श्रमजीवि