हिमालपोस्ट, Author at Himal Post - Page 715 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

रिहा भएपछि झाँकीले भनिन्: अब आन्दोलन अझै सशक्त हुन्छ

काठमाडौं- नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमन पशुपति पुरीको जिम्मा

दबाब थेग्न नसकेर रामकुमारी झाक्रीलाई प्रहरीले छाड्यो

काठमाडौँ- रामकुमारी झाक्रीलाई प्रहरीले रिहा गरेको छ। नेकपा दाहाल-नेपाल पक्षकी नेतृ झाँक्रीलाई राज्यबिरुद्ध अभियोगमा बिहिबार उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ

जनआन्दोलन सम्झिँदै सुवास नेम्वाङमाथि खनिए गगन थापा

विराटनगर- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि

झाँक्रीको जिम्मा लिन नेताहरूले मानेनन्: प्रहरीमाथि चर्को दवाव

काठमाडौँ- नेकपा नेतृ रामकुमारी झाक्रीलाई सहमति गराएर पुन:उपस्थित हुने सर्तमा छाड्ने तयारी प्रहरीले गरेपनि प्रहरीमाथि भने दवाव सृजना भएको छ । अभिव्यक्ति स्वतन्त्रता हनन भएको र सरकार निरंकुश बहदै गएको

झाँक्री पक्राउ गैरकानूनी भएको भन्दै सरकारविरुद्ध रिट दर्ता

काठमाडौं । नेकपा नेपाल-दाहल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले प्रक्राउ गर्नु गैर कानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता गोबिन्द

बाबुराम भट्टराई भन्छन: ओली सरकारको काल आयो

काठमाडौँ- जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको काल आएको टिप्पणी गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ गरेको बिषयलाई लिएर उनले यस्तो टिप्पणी गरेका

चौतर्फी दवाव बढेपछी नेतृ झाँक्रीलाई छाड्ने तयारी

काठमाडौं- चौतर्फी दवावका कारण नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी प्रहरीले गरेको छ । बिहिबार बिहान पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले छाड्ने तयारी गरेको हो । चौतर्फी दवाव

झाँक्रीलाई भेट्न पुगे नारायणकाजी र योगेश

काठमाडौं- पक्राउ परेकी नेकपा प्रचण्ड-माधव पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई प्रहरी अपराध महाशाखा पुगेका छन्। राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी

रामकुमारीलाई ७ वर्ष जेल र जरिवाना हुनसक्ने

काठमाण्डौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी झाँक्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले उनकै निवास शङ्खमुलबाटै

न्यायाधिशले सोधे: ओलीले पार्टीको विधान मान्न नपर्ने हो र ?

काठमाडौं- संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । आज बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीले बहस सकेका छन् । यसपछि सभामुख अग्नि सापकोटाका कानुन

रामकुमारीलाई लगाइयो राज्यविरुद्धको कसुर

काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा केपी ओली समूहको अनेमसंघको उजुरीका आधारमा प्रहरीले झाँक्रीलाई पक्राउ

सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने मुख बन्द हुँदैनन्: गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउको चर्को विरोध गरेका छन् । नेता गगन थापाले झाँक्रीको पक्राउको भर्त्सना गर्दै राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको बताएका