
बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका

काठमाडौं- नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ। यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ

काठमाडौं- नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गदै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समुहका नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रमा आफूहरूले चुनाव जित्ने दाबी गरेका छन् । आउँदो वैशाखमा चुनाव हुने र सबै क्षेत्रमा

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ। न्यून आय भएका वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय

काठमाडौं- टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि निर्माणाधीन भौतिक संरचनामध्यको चिकित्सा कक्ष हस्तान्तरण गरिएको छ । विहीबार एक समारोहबीच उक्त चिकित्सा कक्ष हस्तान्तरण गरिएको हो। ७२ सालको महाभूकम्पमा

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफू निकटका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको छ। सभापति देउवाले सरकारलाई सहयोग गरेको र महाधिवेशनको मुद्दाबारे छलफल गर्न बैठक बोलाइएको हो

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटा पनि सरकारी जग्गा हिनामिना काण्डमा मुछिएका छन् । सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोप लागेको छ । सापकोटा बनमन्त्री भएको बेला उनले

काठमाडौं- तत्कालिन समयमा प्रचण्ड-बाबुरामका निकट मानिएका माओवादी जनयुद्धकालका एक कमान्डर टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग १९ अर्बको हिसाब मागेका छन् । रायमाझीले तत्कालिन माओवादी लडाकुको नक्कली संख्या देखाएर

बुटवल- ऊर्जामन्त्री तथा नेकपा ओली समूहका नेता टोपबहादुर रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको रक्षाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । शनिबार बुटवलमा भएको आमसभालाई सम्वोधन गर्दै नेता रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बिचाराधीन मुद्दामाथि भइरहेको बहस सकिने बेला भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । क्वात्रासँगको भेटपछि संसद पुनर्स्थापना वा निर्वाचन भन्नेबारे खासै नखुलेका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले शनिबार बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले