हिमालपोस्ट, Author at Himal Post - Page 714 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

प्रचण्डले भने: डा. बाबुराम र म एकैठाउँ छौँ

काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू एकैठाउँ भएको बताएका छन् । उनले अहिले आफूहरू एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका

वृद्धाभत्ता मासिक पाँच हजार पुराउने उपप्रधानमन्त्री पोखरेलको घोषणा

ओखलढुङ्गा- उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा

ओलीको साथ छोड्ने लेखराज भट्टको संकेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्ने संकेत गरेका छन् । केहि मन्त्रीहरूले ओलीको साथ छोड्ने हल्ला चलिरहेका बेला उनले यस्तो

प्रचण्ड-नेपाललाई मोहन वैद्यसँग मिल्न टोपबहादुरको सुझाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा स्थायी समिति सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले निर्वाचन बहिष्कार गर्ने हो मोहन वैद्य समूहसँग जना प्रचण्ड–नेपाललाई सुझाब दिएका छन्। शनिबार बुटवलमा आयोजित

आन्दोलनलाई सशस्त्र दमन गर्ने गृहमन्त्री बादलको संकेत

गृहमन्त्री रामबहादुर थापा बादलले ‘प्रतिक्रियावादी शक्ति’ले अवरोध गरेका खण्डमा आन्दोलनलाई सशस्त्र दमन गर्ने बताएका छन् । ‘प्रतिक्रियावादी शक्तिले अवरोध गरेका खण्डमा गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने । जनयुद्ध दिवसका

शेरबहादुर तामाङले उठाए प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयाँ राजनीतिक प्रणालीमा लानुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै

प्रधानमन्त्री केपी ओली बुटवलमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज नेकपा लुम्बिनी प्रदेशको जनसभालाई सम्बोधन गर्न बुटवल जाँदै छन् । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार दिउँसो बुटवल जान

शीर्ष नेता तर्साउन रामकुमारी पक्राउ

काठमाडौं- सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको

गणतन्त्रको नारा लगाउँदा पनि रामकुमारीहरूलाई कारबाही गर्न चाहन्थे विद्या र केपी

काठमाडौँ- २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरे र नयाँ सरकार बन्न केही समय लाग्ने भन्दै मुलुकको कार्यकारी अधिकार आफूमा

चीनले बीबीसीमाथि प्रतिबन्ध लगायो

एजेन्सी- चीनले बिबिसीमाथि प्रतिबन्ध लगाएको छ । गलत रिपोर्ट प्रशारण गरेको भन्दै चीनले बिबिसीको वर्ल्ड टेलिभिजनलाई प्रतिबन्ध लगाएको छ। बिबिसीको वर्ल्ड टेलिभिजनले मिथ्या पत्रकारिता गरिरहेको दाबी गर्दै प्रतिबन्ध लगाएको जनाइएको

प्रधानमन्त्रीले झूठ बोलेको ठहर: सर्वोच्चको फैसला छिट्टै

काठमाडौं- संसदले असहयोग गरेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी झूठो भएको कानुन व्यवसायीहरुले बताएका छन् । संसद विघटनको मुद्दामा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गर्दै उनीहरुले

साढे पाँच घण्टामै सरकारले घुँडा टेकेपछि…

काठमाडौं– बिहिबार मध्यान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई साढे पाँच घण्टामै रिहा गर्न सरकार र प्रहरी बाध्य भएको छ । पक्राउपछि चर्किएको चौतर्फी दवाव थेग्न सक्ने अवस्था