हिमालपोस्ट, Author at Himal Post - Page 659 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग-यो पाँच नियुक्ति

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । त्यस्तै विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल

रुरु जलुविद्युतको आइपिओ खुल्यो, कतिले पाउछन् ?

काठमाडौं- रुरु जलुविद्युत आयोजनाको आइपीओ आजदेखि खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा अहिले मन्त्रिपरिषद्को जारी रहेको स्रोतले बताएको छ । शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

कोटेश्वरमा कार दुर्घटना हुँदा एकको मृत्यू

काठमाडौं- काठमाडौंको कोटेश्वरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वर नजिकै जडिबुटीमा शुक्रबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको हो । कार अनियन्त्रित भई सडक

काठमाडौंमै डुबेर दुई बालकको मृत्यु

काठमाडौं- काठमाडौंमै डुबेर दुई बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीला डुबेर दुई बालकको मृत्यु भएको बताइएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय

माधव पक्षले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा

काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज डाकेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको र नेताहरूलाई अनावस्यक कारबाही गरेको भन्दै नेपाल

माधव नेपाल पक्षले गरायो ओलीलाई नेतृत्व परिवर्तन गरेको जानकारी

काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ । चैत्र ७ मा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व

मेयर विद्यासुन्दर वार्ता छाडेर बीचमै भागेपछि…

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर अझै केहिदिन नउठ्ने भएको छ । फोहर फाल्ने स्थान नुवाकोटको सिसडोलका बासिन्दाहरुले आफ्ना माग सम्वोधन गरेपछि मात्र फोहर फाल्न दिने अडान लिएका छन् । पटक पटक

नेकपा एकताको ‘च्याप्टर क्लोज’

काठमाडौं- नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले निस्सा दिन अस्वीकार गरेको छ । फागुन २३ मा नाम विवादमा सर्वोच्चबाट भएको फैसला आफ्नै नजिरविपरीत भएको

ओली-जसपा सहमति नजिक: सबैतिर जसपालाई मालामाल

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्। सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त

शंकर पोखरेलले माधव नेपाललाई अनुशासन सिकाएपछि…

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लागलग कारबाही गरेपछि दुवै समुहले आफ्ना आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यस्तैमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले

साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन: रामकुमारी झाँक्री

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लगालग कारबाही गरेपछि एमालेका नेताहरू आक्रोशित बनेका छन् । माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही