हिमालपोस्ट, Author at Himal Post - Page 657 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

ओली सरकारलाई अप्ठेरोमा धकेल्ने माओवादीकाे तयारी

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही

अब सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल, १५ लाख जरिवाना, नयाँ विधेयकको तयारी

काठमाडौँ- सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले

कांग्रेसका कारण ओलीलाई निकै सजिलो

काठमाडौं- ओली सरकार न पहिलेजस्तो बलियो रह्यो, न विपक्षीहरूले सोचेजस्तो कमजोर भएको छ । कांग्रेस र माओवादी नयाँ सरकार बनाउन तयार छन्, तर बहुमतका लागि अत्यावश्यक जसपाबाट साथ पाउने निश्चित

तुवाँलो कायमै रहने: यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले अझै केहि समय मुलुकको तराई र पहाडी भू-भागका केही स्थानमा तुवाँलो कायमै रहने बताएको छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङको सम्भावना रहेकोसमेत

विदेशी शक्तिसामु आत्मसमर्पण गरेकोबारे प्रचण्ड यसो भन्छन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि विदेशी शक्तिसामु ओलीले आत्मसमर्पण गरेकोबारे बोलेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाउँदै यस्तो बताएका हुन् । विदेशीको

प्रचण्डले ओलीलाई साथ दिएको कांग्रेसको निष्कर्ष

झापा- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ् दिएको आशंका गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारको एक कार्यक्रममा यो आशंका ब्यक्त

निकै खस्किए विनोद चौधरी

काठमाडौं- नेपाली उद्योगीसकस तथा धनाड्य विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीमा निकै खस्किएका छन् । फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा पुगेका हुन् । उनी अघिल्लो

विद्यालयको भौतिक पूर्वाधारमै सरकारको ठूलो धनराशि खर्च

काठमाडौं- सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा कक्षाकोठा तथा शौचालय

स्वास्थ्य मन्त्रालय भन्छ: कोरोनाको अवस्था सामान्य छैन

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन

अब रात्रीकालीन व्यवसाय बन्द

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो

मदन भण्डारी फाउण्डेशनको गोप्य प्रतिवेदन बाहिरियो

काठमाडौं- जसरी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा अब हुने चुनावबाट आफू फेरि बहुमतसहित सरकारमा फर्किने दृढता व्यक्त गर्दै छन्, त्यो कुरालाई उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने पूर्ण सत्य नभएको

माओवादीको स्थायी कमिटी बैठक एकाएक स्थगित

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आइतबार डाकेको स्थायी कमिटि बैठक एकाएक स्थगित गरिएको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित गरिएको हो बिहान ११ बजेका