हिमालपोस्ट, Author at Himal Post - Page 2301 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

मोदीको नेपाल भ्रमणका लागि यस्तो सुरक्षा व्यवस्था

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर

गर्भ जाँच गराउने महिलालाई अण्डा वितरण

वालिङ: स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको

मोदीलाई स्वागत गर्न अनिवार्य उपस्थिति हुनु पर्ने निर्देशन

गौशाला । जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले

यस्ता व्यक्तिलाई हुन्छ पत्थरीको समस्या

नेपालीहरू पत्थरीको समस्या धेरै ग्रसित छन् । अझ भन्नुपर्दा पित्तथैलीमा पत्थरीको समस्या नेपालीहरूमा अत्यधिक रूपमा देखिन थालेको छ । संसारकै कुरा गर्दा सबैभन्दा धेरै अप्रेसन नै पित्तथैलीको हुने गरेको पाइन्छ।

कांग्रेस यातायात व्यवसायीको सिन्डिकेटको पक्षमा छैन

वैशाख । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले कांग्रेस यातायात व्यवसायीको सिन्डिकेटको पक्षमा नरहेको स्पष्ट पारेकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले समस्या समाधानका

क्रमभंग गर्न पुर्व प्रधानमन्त्रीहरुको ओलीलाई सुझाव

काठमाडौं : पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका नीति तथा कार्यक्रम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयमा सुझाव दिएका छन्। ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएर सुझाव मागेका थिए। पूर्वप्रधानमन्त्री

धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा

माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले शर्मालाई राष्ट्रियसभा दलको नेतामा चयन गरेको हो ।

‘उ जितेर गई या हारेर गई’को कभर भिडियो ल्याए बिशालले (भिडियो सहित)

राज सिग्देलको चर्चित गीत ‘उ जितेर गई’को कभर गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा विशाल सापकोटाको सुमधुर आवाज रहेको छ भने कभर भिडियोलाई आकाश पन्तले निर्देशन गरेका

फेसबुकद्वारा ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्ने घोषणा

फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्दै सिइओ जुकरवर्गले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान घोषणा गर्नुभएको छ। फेसबुकले जारी गर्न लागेको हिस्ट्री डिलिट गर्ने नयाँ टूलको नाम ‘क्लियर हिस्ट्री’

सुपरस्टार रामचरण तेजा बारे रोचक जानकारी

दक्षिण भारतिय सुपरस्टार राम चरण तेजा पछिल्लो समय निकै चर्चामा छन् । उनि दक्षिण भारतकै चर्चित सुपरस्टार चिरंजीवीका छोरा हुन् । तेलुगु सुपरस्टार राम चरण तेजा साउथ फिल्मी क्षेत्रमा चर्चित छन्

दिल्लीमा आँधीको खतरा ,अलर्ट जारी

नयाँ दिल्ली । भारतको राजधानी  दिल्ली र हरियाणासहित १३ राज्यमा धुले आँधीको खतरा रहेको भन्दै अलर्ट जारी गरिएको छ । मंगलबार बिहान धुले आँधी दिल्ली र हरियाणा पुगेको छ ।