माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले शर्मालाई राष्ट्रियसभा दलको नेतामा चयन गरेको हो ।