'उ जितेर गई या हारेर गई'को कभर भिडियो ल्याए बिशालले (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘उ जितेर गई या हारेर गई’को कभर भिडियो ल्याए बिशालले (भिडियो सहित)



राज सिग्देलको चर्चित गीत ‘उ जितेर गई’को कभर गीत तथा भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा विशाल सापकोटाको सुमधुर आवाज रहेको छ भने कभर भिडियोलाई आकाश पन्तले निर्देशन गरेका छन् ।

भिडियोमा विशाल स्वयंकै अभिनय रहेको छ , उनलाई रितुले साथ दिएकी छिन् ।

दिपेश डिसीको छायाङ्कन तथा सम्पादन रहेको उक्त  भिडियोलाई द आशा प्रोडक्सनले निर्माण गरेको हो ।

बुटबलको सुन्दर रमणिय ठाउँहरूमा छायाङ्कन गरिएको भिडियोमा प्रेम-वियोगलाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरिएको छ ।