हिमालपोस्ट, Author at Himal Post - Page 2257 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

साबधान ! काठमाण्डौमा भेटियो बर्डफ्लु

काठमाडौं – केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो

कलंकी अन्डरपासको सञ्चालन हुने मिति तोकियो !

काठमाडौं – राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी

रोनाल्डोले गरे सलाहको यस्तो प्रसंशा

ब्राजिलका लेजेण्ड रोनाल्डोले लिभरपुलका स्ट्राइकर मोहम्मद सालहको प्रशंसा गरेका छन् । सालहले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको सम्झना गराउने गरेको ब्राजिलियन पूर्व खेलाडी रोनाल्डोको भनाई छ । रियल

सामसुङले एप्पलको फिचर चोरेको प्रमाणित, एप्पलले जित्यो मुद्दा

सामसुङसँगको कपीराइट मुद्दामा एप्पल विजयी भएको छ । अमेरिकी अदालतले दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले एप्पलको आइफोनको फिचर चोरी गरेको ठहर गर्दै त्यसबापत ५३९ मिलियन अमेरिकी डलर एप्पललाई दिन आदेश दिएको

च्याम्पियन्स लिग फाइनल: लिभरपुल र रियल आज भिड्ने

(एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ। फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको

फिफा विश्वकप: के के भयो तयारी ?

(एजेन्सी) – डिफेन्डीङ च्याम्पियन जर्मनी अब १९ दिनपछि अर्को युरोपेली राष्ट्र रसियामा सुरु हुने फिफा विश्वकप २०१८ मा उपाधि रक्षा गर्ने सुरमा हुनेछ । यसका लागि प्रशिक्षक जोकिम लोले आफ्नो

फेरी बाझियो लाउडा काण्ड !

भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको बहुचर्चित भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस भएको छ । लाउडा विमान भाडामा लिँदा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्चको संयुक्त इजलासमा दुई

निशान भट्टराईको गजबको गीत ‘भुन्टी’ (भिडियो सहित)

काठमाडौँ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको ‘भुन्टी’ बोलको नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल भएपछि भट्टराईको दोस्रो गीत हो। पश्चिमेलि लवज मिसिएको गीतमा मोडल

धुँवा फ्याँक्ने गाडी प्रतिबन्ध

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । अत्याधिक धुँवा फ्याँक्ने सवारी साधनका

धादिङमा ठेकेदारको ब्यापक लापरबाही

धादिङ – जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ । स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो

अब राजश्व छल्नेको खाता रोक्का

विराटनगर – विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म

सनराइजर्स कोलकातालाई हराउँदै आईपीएलको फाइनलमा

अफगानिस्तानी स्टार रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ । दोस्रो इलिमिनेटरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदराबादले चेन्नई सुपर किंग्ससँगको फाइनल