हिमालपोस्ट, Author at Himal Post - Page 2255 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

दलितको हातको पानी खाएको भन्दै गाउँ निकाला

बाजुरा, रासस । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका

दीपिका सुपरहिरो फिल्ममा !

चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पद्मावत’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । रणवीर सिंहसँग विवाह हुन लागेका कारण तत्काल उनी कुनै पनि फिल्म साइन गर्ने मूडमा नभएको अफवहा छ

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानी

चलचित्र ‘ए मेरो हजुर ३’ का लागि नायक नायिका फाईनल गरिएको छ । झरना थापाले निर्देशन गर्ने यो सिनेमामा युवास्टार अनमोल केसीलाई अनुबन्धित गरिएको छ । यसै चलचित्रबाट झरनाले आफ्नी

हाउसफुल ‘सुनकेसरी’ मल्टिप्लेक्समा

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको कमेडी हरर फिल्म ‘सुनकेसरी’ ले शनिवार अधिकांश मल्टिप्लेक्समा हाउसफुल कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन बिहानदेखि साँझसम्म ८०-८५ प्रतिशत आसपास अकुपेन्सी कायम गरेको यो फिल्मले

भातृत्व विकासको लागि अनेमुस कतारको ‘सामूहिक इफ्तार कार्यक्रम’

टेक राज थापा , कतार । विश्व मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम सम्पन्न गरेको छ। समाजका अध्यक्ष मोहम्मद मुक्तदा

महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल

जुनकीरी नेपालले गर्याे बौनियमा सरसफाइ

पदम ओझा /बौनिया  कैलालीको बर्दगोरीया गाउँपालिकामा रहेको जुनकिरी नेपालले आज बौनिया  बजारमा सरसफाइ गरेको छ । जुनकिरी नेपालको आयोजना तथा बर्दगोरीया गाउँपालिकाको आर्थिक सहयोगमा उक्त सरसफाइ अभियान थालिएको हो ।

बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय

गर्मी अझै बढने

काठमाडाैं । मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो । मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल

रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिवार राति युक्रेनको कियाभमा सम्पन्न फाइनल खेलमा स्पेनिस क्लब रियाल मड्रिडलेले इंग्ल्सि क्लब लिभरपुललार्इ ३-१

ओलीको बोली मात्रै दोस्रोपटक प्रधानमन्त्री हुदाँ पनि हटेनन् तुइन

काठमाडौं। पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए। २०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५

कार्यकर्ताहरूलाई प्रशिक्षण दिदै शर्माले भने पार्टीको त्रुटि पहिल्याउन भन्दा पनि त्रुटि सच्याउनुहोस्

नयाँ दिल्ली  नेपाली काँग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले पार्टीको त्रुटि पहिल्याउन भन्दा पनि त्रुटि सच्याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्  । शनिवार भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत, दिल्ली शाखाले आयोजना