धुँवा फ्याँक्ने गाडी प्रतिबन्ध - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

धुँवा फ्याँक्ने गाडी प्रतिबन्ध



काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

अत्याधिक धुँवा फ्याँक्ने सवारी साधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो ।

सवारीसाधनबाट निस्कने धूँवाका कारण वायु प्रदुषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ ।