
के तपाईं भूतमा विश्वास गर्नुहुन्छ ? के तपाईं यहाँ दिइएका तस्बिर हेरेर बताउन सक्नुहुन्छ कि आखिर यसमा के भएको होला जसको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । आज हामी

एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको छ । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् । भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन्

थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए,

विवादास्पद भारतीय टिभी रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आएकी मोडल सोफिया हयातले एक ट्रोलरलाई कडा जवाफ फर्काएकी छन् । ट्रोलरले उनलाई एक रातको रेट सोधेका थिए । ती व्यक्तिसँग

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको समूहले कालो मोसो (मसी) दलेका छन् । यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरुको समूहलार्इ मेसु यादवले हप्काएपछि उनीहरूले मसी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समृद्धिसहितको समाजवाद निर्माणका लागि सहकार्य गर्न नेकपाका महसचिव विप्लबलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘ म

भारतलाई हराउँदै बंगलादेशले महिला टी ट्वान्टी एसिया कपको उपाधि जितेको छ। मलेसियाको किनरारा एकेडेमीमा आइतबार भएको रोमाञ्चक फाइनलमा भारतलाई ३ विकेटले हराउँदै छैठौं पटक प्रतियोगिताको उपाधि जितेको हो। टस हारेर

रुसमा हुन गइरहेको विश्वकप फूटबलका लागि अतिरिक्त टिकट जारी गरिएको एक घण्टामै १ लाखभन्दा धेरै टिकट बिकेका छन् । शनिवार विक्री खुलेको एक घण्टाभित्रै १ लाख २० हजार टिकट बिकेका

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क बनाउनका लागि दबाब दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी

रुसमा चार दिनपछि सुरु हुने विश्वकप फुटबलमा ३२ देशका ७३६ खेलाडीलाई मैदानमा देख्न पाइने छ । हरेक देशका २३ खेलाडीसहितको टिम रुस जाने क्रममा छन् । तीन खेलाडी कोही पहिलो

काठमाडौं- वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर छ। पित्तथैलीको क्यान्सरबाट ग्रसित डा. देवकोटाको दुवै मिर्गौला फेल भएको अवस्थामा बाँसबारीस्थित आफ्नै न्युरो अस्पतालमा उपचारार्थ छन्। आइसीयु

काठमाडौं- अब काठमाडौं उपत्यकामा ट्याक्सी चढ्दा मिटरमा जान नमाने कारबाही हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा गन्तव्य स्थानमा जान नमानेमा