हिमालपोस्ट, Author at Himal Post - Page 2225 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

रेशम चौधरीको सपथग्रहण पछी राजपा सरकारमा

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग

यी हुन् विश्वकपका सबैभन्दा पाका र कान्छा खेलाडी

फूटबललाई विश्वकै रोमाञ्चक खेलमध्ये एक मानिन्छ । ९० मिनेटको समयमा एउटा बलको पछाडि २२ जना कुद्ने यो खेललाई केहीले पट्यारलाग्दो पनि मान्लान् । विविध रङरूप, कद र उमेरका खेलाडीलाई देख्न

मोडल जुना मगरले जवानिमा यस्तै यस्तै हुन्छ भनेपछी ।

बजारमा दिनहुँ विभिन्न किसिमका गितहरु उत्पादन भैरहने क्रम जारी छ र कस्को गितले के कति राम्रो भिउज र प्रतिकृया पायो भन्ने कलाकारहरु माथी निर्भर छ कतै प्रतिस्पर्धा त कतै मनोरन्जनका

शिल्पा र पृथ्वीको ‘मायामा वियर परेछ’

असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘वीराङ्गना’ को डान्सिङ विटको गीत सार्वजनिक भएको छ । ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको

‘छक्का पञ्जा ३’ को छायांकनको यो तस्बिर

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ को छायांकन धमाधम भैरहेको छ । फिल्म युनिट हाल छायाँकनको लागि कास्कीको घलेगाउँमा गगेको छ । छायांकनकै क्रममा फिल्मको एउटा तश्विर आउट भएको

नेपालीलाई सम्बोधन गर्दै के भने सलमानले !

सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् ।

एकै गाउँमा, एकैदिन चार जोडीको विवाह रोकियो

रुकुम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ। जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो। चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र

कहाँ छन ट्रम्प र किम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई

सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग मस्ती

युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ । सांघु साप्ताहिकका अनुसार युवा

नेइमार–जिसस–कोन्टिन्होको कमाल

विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको

मेस्सीले सन्यास लिने कि नलिने ?

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भारतमा लगातार घट्यो पेट्रोलको भाउ

काठमाडौं । भारतीय बजारमा पेट्रोलको भाउ लगातार १२औं दिन घटेको छ । त्यहाँका सरकारी तेल कम्पनीहरूले पेट्रोलको खुद्रा मूल्य आइतवार प्रतिलिटर २४ पैसा घटाएका छन् । डिजेलको मूल्य पनि १८