हिमालपोस्ट, Author at Himal Post - Page 2226 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

सन्यास नलिने रोनाल्डोको घोषणा 

एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् । उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् । उनले आफू अहिले विश्वकप

नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं। स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अष्ट्रियाका

प्रधानमन्त्री ओलीको बेइजिङमा चर्चा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् । मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले

सुन तस्करी र हत्या: सम्पत्ति शुद्धीकरणमा छानविन

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले

ओलीले घोषणा गरेको वर्षौं भयो तर अझै तुईनबाटै वारपार !

केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए । तर, उनको घोषणा ठेकेदारले

तीन कम्युनिष्ट विद्यार्थी संगठनको सरकारलाई यस्तो चेतावनी !

पोखरा । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने सरकारले फासीवादी चरित्र देखाएको भन्दै तीन कम्युनिष्ट दलहरुका भ्रातृ संगठनहरुले आपत्ति जनाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी आन्दोलनलाई लक्षित गरी क्याम्पसको वरिपरिको क्षेत्रलाई

१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्

ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीा विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो । शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही

देशभर सवारी लाइसेन्सको आवेदन बन्द

काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। नयाँ आर्थिक वर्षको तयारी र पुरानोको हिसाव मिलानको लागि आवेदन बन्द गरिएको जनाइएको छ । देशभरका यातायात

दुतावासमा नेपाल प्रहरीका असईले गरे आत्महत्या

काठमाडौं–नेपाल प्रहरीका असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित इजरायल दुतावासभित्र उनले आत्महत्या गरेका हुन्। दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका

तातोपानी नाका छिटो खोल्न विष्णु पौडेललाई वाणिज्य संघको ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय वाणिज्य सङ्घले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । २०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस

सरकारी गाडी आगजनी: नेविसंघले जिम्मा लियो

शंखमुलमा आइतबार दिउँसो भएको सरकारी गाडी आगजनीको जिम्मा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेविसंघले लिएको छ। सरकारी क्याम्पस क्षेत्रमा सरकारी गाडी चल्न नदिने घोषणासँगै देशका केही स्थानमा

मैले डोनाल्ड ट्रम्पसँग यौनसम्पर्क गरेकी थिएँ:पोर्नस्टार स्टोर्मी डानियल

जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार छाप्यो । कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको