हिमालपोस्ट, Author at Himal Post - Page 2170 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

क्वाटरफाइनल पुग्ने टिमहरु, पहिलो खेल कसको ?

एजेन्सी । विश्वकप फुटबलको क्वारटफाइनल पुग्ने सबै टिमको टुंगो लागेको छ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड विजयी भएसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो । विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, उरुग्वे, ब्राजिल,

इंगल्याण्डमाथि भारतको जित, बने रमाइला किर्तिमान

काठमाडौं । टी–२० क्रिकेटमा भारतले पहिलो पटक इंगल्याण्डलाई उसको भूमिमा हराएको छ । मंगलबार राति म्यान्चेस्टरमा भएको खेलमा ८ विकेटले पराजित गर्दै पूर्व विश्वकप विजेताले इंगल्याण्डलाई हराएको हो । खेलमा

२६ वर्षे युवा बने मन्त्री

मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो।

सिंहदरबारमै सरकारको बिजोग !

आँगनमा विकास गर्न असार पर्खने सिंहदरबारले दूरदराजको उन्नति कहिले गर्ने ? काठमाडौं – आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु,

नेपाल सरकारका अधिकृतसहित १० जना जेल

काठमाडौं – विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले

गंगामायाको स्वास्थ्य अवस्था झनै नाजुक

काठमाडौं – छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा आमरण अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था झनै नाजुक हुँदै गएको छ । आज बिहान गंगामायाको स्वास्थ्य अवस्था

करेण्ट लागेर चारजनाको मृत्यु

डोटी : विद्युतको पोल गाड्ने क्रममा डोटी आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका जयन्द्र खड्का, वीरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका

जन्मोत्सव मनाउनका लागि पूर्वराजा नेपालगन्ज जाने

बाँके : पूर्वराजा ज्ञानेन्द्र शाह बुधवार नेपालगन्ज आउने भएका छन्। आफ्नो जन्मोत्सव मनाउनका लागि उनी नेपालगन्ज आउन लागेका हुन्। जन्मदिनको पूर्वसन्ध्यामा नेपालगन्ज आउन लागेपछि उनको जन्मोत्सव मनाउन नेपालगन्जमा तयारी तीव्र

सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको आडमा अराजकता बढेको भन्दै सरकारको आलोचन गर्नु भएको छ । वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने

रियल जोडी कि फिल्मी जोडी ?

साउन ११ गतेबाट रिलिज हुने चि मुसी ची सिनेमामा सुनिल क्षेत्री र एलिसा शर्माले काम गरेका छन् । सिनेमामा यो जोडीलाई निर्देशक दिनेश श्रेष्ठले थ्रिलर भूमिका दिएका छन् । भारतमा

डा. केसीको समर्थनमा चिकित्सकहरुको नाङगो जुलुस

जुम्ला । समग्र चिकित्सा शिक्षा क्षेत्रको बिसंगती बिरुद्ध उत्रेका डा.गोविन्द केसी शनिबारदेखि जुम्लामा अनशनरत रहेका छन् । अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई प्रहरीले

यौन प्रस्ताव अस्वीकार गर्दा सेनाका जवानले युवतीको हत्या गरे

काठमाडौं। यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी