
खजुरा, बाँके (रासस) । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा

पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ

नेपाली राजनीतिक शिखर पुरुष तथा नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई पार्टीले बिर्सिएको छ। सोमबार उनको ९५औं जन्मजयन्ती पार्टी संस्थापनले बिर्सिएको हो। कोइरालाको जन्मजयन्तीमा पार्टी नेतृत्वले कुनै कार्यक्रम नगरे

इनरुवा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनका खेलहरु मंगलबार सकिदैछन् । अन्तिम दुई प्रिक्वार्टरफाइनलका खेलहरु मंगलबार हुन लागेका हुन् । पहिलो खेलमा बेलुकी ७ः४५ बजे स्वीट्जरल्याण्ड र स्वीडेन

ग्लोबल क्यानडा टी–२० को दोस्रो खेलमा सन्दीपले पुनरागमन गरेका छन्। पहिलो खेलमा महँगो बनेका सन्दीपले यसखेलमा ४ ओभरको स्पेलमा १ ओभर मेडन फाल्दै १ विकेट लिएर १९ रनमात्रै खर्चे भने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति बिल्कुलै स्वाभाविक

एसियन देश जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको छ । एसियाको एक मात्र आश गरिएको टोली जापान बेल्जियमसँग ३–२ ले पराजित भएको हो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल

पाँच पटकको विश्व विजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिलले अन्तिम ८ मा स्थान

फिफा विश्वकपको प्रिक्वार्टर फाइनलमा सोमबार राती बेल्जियम र जापान भिड्दैछन् । समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापानबीचको खेल पौने १२ बजे रोस्तोभ एरिनामा हुनेछ । बेल्जियम टिमलाई

रुस: ब्राजिलका स्ट्राइकर नेमारको यो दोस्रो विश्वकप फुटबल हो । उनले अहिलेसम्म विश्वकपमा ६ गोल गरिसकेका छन् । ६ गोल गर्ने क्रममा उनले अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो

काठमाडौं– पाँच पटकको विश्वविजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार रसियाको कजानमा भएको अन्तिम १६ को खेलमा मेक्सिकोलाई २-० गोलले पराजित गर्दै ब्राजिलले अन्तिम ८