हिमालपोस्ट, Author at Himal Post - Page 2168 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

समुद्र जोड्ने नेपालको सम्भावित बाटो कुन ?

काठमाडौं – आजकोनयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको

पानीजहाजको मन्त्रालय कुन हो, सरकारलाई समेत थाहा छैन

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो

पानीजहाजः अध्ययनसमेत छैन, निम्ता किन गरे ओलीले ?

काठमाडौं – आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । असार १५ गते संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य यस्तो थियो, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा

नेइमारको बारेमा म्याराडोनाले यसो भने

मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् ।

डा.केसीलाई बादलले भने – हामी सदनबाट हाल गर्छौं

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् । बुधबार  संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका

देउवा सरकारले गरेका नियुक्ति खारेज

मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन

मानसरोवरमा तीर्थयात्रीको बेहाल: ८ को मृत्यु, सयौं अलपत्र

सुर्खेत – कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं

अब घन्टाको हिसाबले तलब पाइने, यस्तो छ तयारी

काठमाडौं – अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ

सलमान खानकी पहिलो प्रेमिका ट्वाइलेटमा भेटिएकी थिइन्

एजेन्सी- सलमान खानको प्रेम सम्बन्धलाई लिएर धेरै खालका चर्चा हुने गरेका छन्। बलिउड रेसका यी अथक अभिनेतालाई मन पराउने युवतीको संख्या पनि अधिक छ। उनी धेरै जनासँग प्रेममा परे तर

प्रकाश सपुत र बिष्णु श्रीपालीको तीज गीत बोल माया

तीज आउन अब धेरै दिन बाँकी छैन तर, गीत निकाल्ने गायक गायिकाहरू भने अहिलेदेखि नै कसरत गर्दै छन् । कसरी आफ्नो गीत लाई राम्रो बनाउने भनेर। प्रकाश सपुतको युट्युबमा राखेको दुई

अर्जेन्टिनाको प्रशिक्षक म्याराडोना बन्ने, पैसा नलिने

काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाले अर्जेन्टिनाको टोलीलाई निःशुल्क प्रशिक्षण दिने प्रस्ताव गरेका छन् । रुस विश्वकपबाट यो टोली बाहिरिएसँगै म्याराडोनाले यस्तो प्रस्ताव गरेका हुन् । अर्जेन्टिनाको टोली विश्वकपको

नेविसंघले तोड्यो सरकारको निषेधित क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो २