हिमालपोस्ट, Author at Himal Post - Page 2171 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

प्रत्यक्ष निर्वाचित राष्ट्रपति : डा. भट्टराई

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा समृद्धि ल्याउनका लागि शासकीय प्रणालीमा सुधार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका

ओली सरकार शोषक सामन्तको पक्षमा:पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं– पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सरकार शोषक सामन्तको पक्षमा उभिएको गम्भिर आरोप लगाएकी छिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले गरिवको पक्षमा माग राखेर १४ पटकसम्म अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीको मागलाई

जुजुधौ : अस्तित्व जोगाउने संकटमा

लक्ष्मी गारु/भक्तपुर। दहीको राजा भनेर चिनिने जुजुधौ यतिबेला अस्तित्व जोगाउने संकटमा परेको छ । उपभोक्ताको खानेशैलीमा परिवर्तन आएसँगै यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउनु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको जानकारहरु

पेट्रोलियम पदार्थको अभाव

बुटवल । भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा

जोखिम न्युनिकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न

मङ्गल बास्कोटे/लम्की  कैलालीका जानकी गाउँपालिका वडा नं. ५ मा बिपद जोखिम न्युनिकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ । गुडनेवर ईन्टरनेशल नेपालको आर्थिक तथा प्राबिक सहयोगमा महिला विकास सञ्जाल

कोशी नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा भारतीय जीप दुर्घटनामा ६ जनाको मृत्यु तथा ४ जना घाइते भएकाछन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका – ४ कटानमा गए राति सवारी दुर्घटनामा भएको

रियल मड्रिडले भन्यो: नेइमारलाई ल्याउँदैनौ

स्पेनको एक टेलिभिजनले रियल मड्रिडले ब्राजिलका स्ट्राइकर नेइमारलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको खबर प्रशारण गरेको थियो । तर रियल मड्रिडले भने पेरिस सेन्ट–जर्मेनका स्टार स्ट्राइकर नेइमारलाई अनुबन्ध गर्न प्रयास गरिरहेको

निर्मल निवासमा बवाल: ज्ञानेन्द्र र कोमलबीच लफडा !

काठमाडौं, १९ असार : निर्मलनिवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । कोमल सुध्रिन थालेका छोरा पारस

नेइमारको नौटङ्की कहिले सुध्रिएला ?

पाँच पटकको विश्व विजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिलले अन्तिम ८ मा स्थान

विदेशीको निर्देशनमा नेपालमा सङ्घीयता: चित्रबहादुर केसी

नयाँ दिल्ली /ईन्द्रकमल जैरु  मूल प्रवाह अखिल भारत एकता समाज नई दिल्ली समिति र मूल प्रवाह अखिल भारत एकता समाज ओखला समितिको नगर सम्मेलन एवं संयुक्त घोषणासभा सम्पन्न भएको छ

चार हात र चार खुट्टा भएको टीकापुर अस्पतालमा जन्मियो अनौठो बच्चा

कैलाली : टीकापुर अस्पतालमा अनौठो बच्चा जन्मिएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको

मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

पोखरा। पोखरामा मिटरमा जान नमान्ने २२ वटा ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा मिटरमा जान नमानी बार्गेनिङ गर्दै सर्वसाधारणसँग बढी भाडा लिने २२