हिमालपोस्ट, Author at Himal Post - Page 2006 of 3110 Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

हिमालपोस्ट

परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रमबाट एकाएक बाहिरिइन स्वराज

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन– सार्कको सक्रिय पुनर्जीवनको पक्षमा नरहेको अर्को स्पष्ट संकेत दिएको छ। न्युयोर्कमा सार्कको अध्यक्षता लिएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक

प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम

धनगढी । प्रदेश नं. ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश दुई तिहाईले स्वीकृत भएको घोषणा भएको छ । शुक्रवार बसेको प्रदेश सभा बैठकमा नाम र राजधानीवारे सुझाव संकलन

बिचरा वामदेव: बने राजनीतिक सिकार !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका रुपमा चिनिएका बामदेव गौतमलाई आफ्नो राजनीतिक जीवनदेखि धिक्कार लाग्न थालेको छ । दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन सबैभन्दा

मन्त्री महासेठको राजिनामा माग

कन्चनपुर । सरकारले यातायातमा गरेको भाडा वृद्धि र ‘सिन्डिकेट’विरुद्ध कन्चनपुरमा राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले विरोध प्रदर्शन गरेको छ । सो संगठनमा आवद्ध विद्यार्थीले शुक्रबार यातायात व्यवस्था कार्यालय महाकालीको गेटमा प्रदर्शन

रामचन्द्रले भने: ओलीको ताल, नाच्न नजान्ने आँगन टेडो

काठमाडौँ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एउटा चुनाव हारेपनि राजनीति नहारेको बताएका छन् । शुक्रबार पार्टीको विधान मस्यौदा समितिको सुझाव संकलनका लागि वीरगञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता

डा. केसी १६ औं पटक अनशन बस्ने

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले अर्को अनशन गर्ने चेतावनी दिएका छन् । व्यवस्थापिका संसदको बर्खे अधिवेशनमा चिकित्सा शिक्षा विधेयक पारित नगरेपछि डा. केसी रुष्ट हुँदै

नेकपा र सरकारमा ‘ओलीराज’को अन्त्य हुने सङ्केत !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारको हैसियत छताछुल्ल भएको छ । दिनानुदिन बढ्दो हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले आक्रान्त मुलुकमा सरकार छ कि छैन जसतो भएको छ ।

माधव नेपाल समूहले नेकपामा बिद्रोह गर्न सक्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश एकतासम्बन्धी सचिवालयको निर्णयबाट अन्तरिम विधान उल्लंघन भएको निष्कर्ष वरिष्ठ नेता माधव नेपाल समूहले निकालेको छ। एकतासम्बन्धी सबै निर्णय सहमतिबाट हुनुपर्ने विधानको व्यवस्था उल्लंघन गर्दै प्रदेश

प्रधानमन्त्री ओलीविरुद्ध अमेरिकामै विरोध प्रदर्शन

काठमाडौं । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनको

नेकपा पार्टी हो कि ब्यापार? नेतैपिच्छे गुट, जे गरेनी छुट

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने

सुन तस्करी प्रकरण: प्रतिवेदन नै गृहमन्त्रालयमा गुपचुप !

लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ

चिनिको मुल्य १ किलोमा १५ रुपैयाँ बढ्यो

सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य