हिमालपोस्ट, Author at Himal Post - Page 1947 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो , २७ घाइते

कैलाली । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने २७ जना घाइते भएका छन् । बिहीबार साझ रडुवाखोलामा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै

कैलालीका विद्यार्थी अभिभावकलाई विपद् जोखिमको बारेमा सिकाउँदै ।

नेत्रप्रसाद न्यौपाने /लम्की पछिल्ला वर्षमा देशका विभिन्न ठाउँमा भएका प्राकृतिक विपद्का कारण देशले ठुलो क्षेति बेहोरी रहेका बेला विपद्को ब्यावस्थापनका साथै पूर्व तयारी बारे विद्यालयमा विद्यार्थीहरूलाई सचेत गराउन थालीको छ

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँ ऋण,आवेदन फारम भर्नुहोस्

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँसम्म ऋण दिन सरकारले आवेदन मागेको छ। ऋण दिने प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पनि यसका लागि आवेदन

इन्स्टाग्रामले मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने खुलासा

बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्राम युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ । सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय

देउवाले आफ्ना कार्यकर्तालाई सोधे ‘खाली मेरो विरोध गर्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको’ ?

बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध

राष्ट्रपतिलाई गाली गर्नेहरु पछुताउने छन् :सूचना तथा सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत् राष्ट्रपतिलाई खरिद गर्न लागिएको गाडीका बिषयमा जवाफ दिनुभएको छ । १८ करोडको गाडी संस्थालाई बलियो बनाउन सरकारले निर्णय लिएको

प्रचण्ड माथि आक्रमण प्रयास

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बिहिबार आक्रमण प्रयास भएको छ । गृह जिल्ला चितवन जानुभएका अध्यक्ष दाहालमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले आक्रमणको

वडाअध्यक्ष पाण्डेले दिए राजीनामा

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । उनले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई

कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कुनै शक्तिले गर्न सक्दैन:प्रचण्ड

चितवन :नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कुनै शक्तिले गर्न नसक्ने बताएका छन्  । भरतपुर महानगरपालिका वडा नं २४ को नवनिर्मित वडा कार्यालय भवनको

जब आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाए….

काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की प्रेममा छन् । बिगत डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुल अब छिट्टैनै विवाह गर्ने तयारीमा छन् । सामाजिक सञ्जालमा सक्रिय यो

विन्ध्यवासिनी म्युजिक अवार्डको नवौँ संस्करण भोली, विभिन्न विधाहरूमा कलाकारले अवार्ड पाउने

समीर प्रकाश पाण्डे विगत ८ वर्ष देखि निरन्तर अवार्ड गर्दै आएको र हरेक कलाकारको पहिलो रोजाई रहेको विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनको नवौँ संस्करणको रम पम विन्ध्यवासिनी म्युजिक अवार्ड

आयोजकले नै रक्सी खाएर दुर्व्यवहार गरेपछि ज्योति मगर प्रहरीमा (भिडियो सहित

चितवन । गायिका ज्योति मगर प्रहरी कार्यालयमा पुगेकी छन् । आयोजक मध्ये एकजनाले दुव्र्यहार गरेकाले उनी प्रहरीमा पुगेकी हुन् । आज ज्योति प्रहरीमा उजुरी दिन भने आएकी होइनन् । उनी