हिमालपोस्ट, Author at Himal Post - Page 1948 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मलाको पन्तको बलात्कार पछि हत्याको विरुद्धमा दोषीलाई कारवाही र न्याय प्राप्तिको माग गर्दै परिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको बिहीबार १२ दिन भएको छ ।

अष्ट्रेलियाले चार रनले हरायो भारतलाई !

ब्रिसबेन । अष्ट्रेलियाले तीन खेलको सिरिज अन्तर्गत पहिलो टी–२० मा भारतलाई चार रनले हराएको छ । अष्ट्रेलियाले टी–२० फर्मेटमा यो वषयमा घरेलु मैदानमा जितेको यो पहिलो खेल हो । यसअघि

साथीहरू गैँडा मलाई होइन मेरो साइजलाई भनेको हुन

नेपाली कलाकारिता क्षेत्रमा सक्रिय गीत सङ्गीतका सुभचिन्तक झट्ट हेर्दा चलचित्र जतगका भिलेन जस्तै देखिने ब्याक्तिलाई तपाईँ कतै देख्नु भयो भने उनी गीतकार तथा सङ्गीतकार शिव पी. सुबेदी हुन सक्छन्। मिति

गृहमन्त्री बादलको राजीनामा माग

दुहवी – सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका

एक ‘इमान्दार’ कार्यालय सहयोगी : रामभरोसा

-प्रकाश मिश्र/सुख्खड सामान्यतयाः एउटा जागिरे जीवन २० वर्षे सेवामा सकिन्छ, तर कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा अवस्थित श्री कान्ति राज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयमा निरन्तर तीन दशकदेखि कार्यालय

जयबाबा इट्टाभट्टाका म्यानेजरको गोली हानी हत्या !

सुनसरी । सोनापुरस्थित जयबाबा ईट्टाभट्टामा अज्ञात समूहको गाेली प्रहारबाट घाइते फिरा हुसेन मृत्यु भएको छ । इट्टाभट्टाका म्यानेजर हुुसेनलार्इ मर्निङवाक गएको बेला गोली लागेको हो । छातीमा गोली लागेर घाइते

नवलपरासीको भूमहीमा बस दुर्घटना: दुई जनाको मृत्यु, ३० जना घाइते

परासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको

राजतन्त्र फर्कन सक्ने संकेत

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले

अन्तबाट बसाइँ सराई गरेर आउनेलाई ३० हजार भत्ता

नवलपरासी । बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार

नेइमार र एम्बाप्पे घाइते हुँदा पीएसजीलाई ठूलो संकट

आफ्नो स्टार खेलाडीद्वय नेइमार र एम्बाप्पे घाइते हुँदा फ्रान्सेली क्लब पीएसजीलाई ठूलो संकट परेको छ। नेइमार मंगलबार राति क्यामरूनसँगको खेलमा घाइते भएका थिए। यस्तै हिजै राति भएको खेलमा उरूग्वेसँगको मैत्रीपूर्ण

ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा

काठमाडौै : सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १२ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

८० हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीश कोषहरि निरौला अख्तियारद्वारा पक्राउ

रूपन्देही : जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई