भारतीय दुई सय, पाँच सय र दुई हजार नोट नेपालमा रोक लागाउने सरकारको निर्णय - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भारतीय दुई सय, पाँच सय र दुई हजार नोट नेपालमा रोक लागाउने सरकारको निर्णय



काठमाडौँ – नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ।

मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्।

मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलन मन्त्री बास्कोटाले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोटको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।