हिमालपोस्ट, Author at Himal Post - Page 1861 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

पूर्व पश्चिम राजमार्ग खुल्यो

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द रहेको पूर्व पश्चिम राजमार्ग खुला गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-

देउवाले भने : प्रजातन्त्र खतरामा छ !

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र फेरि खतरामा परेको बताएका छन् । बिहीबार रामेछापको मन्थली नगरपालिका–९ पुराना गाउँमा टीकाराज आरणको शालिक अनावरण कार्यक्रममा देउवाले प्रजातन्त्र माथि प्रत्यक्ष

रवीन्द्रका परिवारलाई प्रचण्डले यसो भने

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन् । बिहीवार बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र

रवीन्द्रको सम्झनामा प्रधानमन्त्रीको यस्तो भावुक वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफू स्तब्ध भएको बताएका छ्न । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले मन्त्री अधिकारीसहित ६

यती र तारा एयरको उडान बन्द !

काठमाडौं– निजी हवाई सेवा प्रदाक यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सले फागुन १७ गते शुक्रबार सबै उडान बन्द गर्ने भएका छन्। एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको

श्रद्धाञ्‍जली शुक्रबार बिहान ८ बजे टुँडिखेलमा

काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार बिहान मात्र टुँडिखेलमा राखिने भएको छ। पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली बिहीबार सम्भव नभएको हो। ताप्लेजुङमा बुधबार

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न यस्तो अभियान चलाउँदै छन कमल थापा

विर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको मेची महाकाली स्वाभिमान राष्ट्रिय अभियान झापाबाट पश्चिम लागेको छ। ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा गरि शुरु भएको अभियान बिहीबार झापा आइपुगेको हो। झापा आइपुग्दा विभिन्न जातिका

पाकिस्तानी प्रधानमन्त्रीले भने : शान्तिका लागि भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिन्छौं

पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्। पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

टिप्परको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, सडक अवरुद्ध

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ मा टिप्परको ठक्कर बाट एक बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५

पर्यटन मन्त्री कसलाई बनाउने भन्ने नेकपाभित्र चलखेल सुरु

काठमाडौँ – आफ्ना नेता एवं संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी निधनपछि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारेको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु जुटेका छन्।

टिप्परको ठक्करबाट ६ वर्षिय बालक गम्भीर घाइते

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीमा टिप्परको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५ बजे टिप्परको ठक्कर बाट

बिन्दास म्युजिक अवार्ड चैत २ र ३ गते धनगढीमा हुदै

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी मिडिया संचार समूह बिन्दास मिडियाको आयोजनामा यहि चैत १ र २ गते कैलालीको धनगढीमा हुने भनिएको विन्दास म्युजिक अवार्ड तथा सांस्कृतिक कार्यक्रम १ दिन