हिमालपोस्ट, Author at Himal Post - Page 1863 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

दुर्घटना अगाडी रविन्द्र अधिकारीले गरेको त्यो अन्तिम भाषण…

काठमाडौं : फोटोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा उनीसहित ७ जनाले ज्यान गुमाएका छन् । तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको

भारत र पाकिस्तानको बिषयमा सरकारले मुख खोल्यो

काठमाडाैं । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि

क्याप्टेन प्रभाकरले टावरसंग गरेको त्यो अन्तिम कुराकानी…

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । प्रहरी घटनास्थलमा पसगिसकेको छ । दुर्घटनास्थलमा ६ जनाको शव भटिएको प्रहरीले पुष्टि गरेको

सरकारलाई विप्लवको चेतावनी : भ्रष्टलाई छोड्ने हाम्रा कार्यकर्ता पक्रिने ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि सरकारले थालेको दमनकारी क्रियाकलापप्रति आक्रोश पोखेका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आक्रमण भएको केही दिनपछि प्रेस

अपडेट : पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे

रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे यस्तो छ पछिल्लो अपडेट

काठमाडौं- ताप्लेजुङको फुङलिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएर दुर्घटनामा परेको पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे मानविय क्षति भए नभएको बारे अझै यकिन हुन सकेको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीले आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर

पर्यटनमन्त्री अधिकारी चडेको हेलिकप्टर दुर्घटना : आगोको मुस्लो देखियो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सुरक्षा अधिकारीहरुले हेलिकप्टर दुर्घटनामा परेको आशंका गरेका छन् । मन्त्री अधिकारी पाथिभरा मन्दिर दर्शन

एयर डाइनेष्टीको हेलिकप्टर दुघर्टना

काठमाण्डौ – ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ । पाथिभरा क्षेत्रमा हेलिकप्टर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै

भारत भन्दा पाकिस्तान शक्तिशाली ?

काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा

माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुम्यो : कमल थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दूराष्ट्रको पहिचान र राजसंस्था गुमाउनु परेको बताएका छन् । पूर्वको ताप्लेजुङबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’को सुरुवात गर्न पुगेका

भारतीय लडाकु विमान काश्मिरमा खस्यो, पाइलटको मृत्यु

काठमाडौं । भारतीय वायुसेनाको लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ