हिमालपोस्ट, Author at Himal Post - Page 1786 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

विज्ञान विषयको परीक्षा रद्द

काठमाडाैँ । एसईई अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

निर्मला पन्त प्रकरण:अछामबाट शंकास्पद दुई जना पक्राउ

काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा शंकास्पद दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अछामबाट उनीहरुलाई पक्राउ गरेको

सैनिक हेलिकप्टर दुर्घटना,१३ जनाको मृत्यु

अल्माटी । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

अजयको अनुहार देखेर खिल्ली उडाउँथे

एजेन्सी । अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो

‘सुदर्शन’लाई रिहाइकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई गैरन्यायीक हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ । नेता सुदर्शनकी छोरी विपना ओलीले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण

अस्ट्रेलियामा नयाँ पीआर र शिक्षा नीति,धेरै नेपाली प्रभावित हुने

सिड्नी- अस्टेलियाले प्रवासी नागरिकलाई मध्यनजर गर्दै नयाँ पीआर र शिक्षा नीति ल्याएको छ। सरकारले आप्रवासीको संख्या घटाउने उद्घोष गर्दै ल्याएको यो नीतिले नेपालीलाई पनि प्रभाव पार्ने देखिएको छ । अस्ट्रेलियाले

देशभर लोकतान्त्रिक कानुन व्यवासायीको माहोल छ : उपाध्यक्ष कार्की

तेजेन्द्र पाण्डेय /काठमाडौं अधिवक्ता डिल्लीबहादुर कार्कीले देशभर लोकतान्त्रिक कानुन व्यवसायीको माहौल रहेको बताएका छन्  ।नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक कानुन व्यवसायीको समूह अन्तरगत प्रदेश नम्बर एकबाट उपाध्यक्षको उम्मेदवार समेत रहेका कार्कीले

लोकतान्त्रिक कानुन व्यवसायी बाहेक विकल्प छैन ढुक्क सङ्ग मत दिनुस् : अध्यक्ष अधिकारी

तेजेन्द्र पाण्डेय/काठमाडौं: डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारीले नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक कानुन व्यवसायी बाहेक अर्को कुनै विकल्प नरहेको बतायका छन् । एसोसिएसनको निर्वाचन नजिकिँदै गरेको समयमा हामी सङ्ग निर्वाचन

राहुल गान्धीले घाइतेलाई उठाएर अस्पताल लगेपछि…

एजेन्सी– अहिले भारतलाई लोकसभा निर्वाचनको माहोलले छोपेको छ । त्यसैले भारतीय मिडियामा ससाना सामाचार पनि प्रकाशन भइरहेका छन् । भारतीय कंग्रेस र भारतीय जनता पार्टीका नेतामात्र होइन, अन्य नेताहरु पनि

बमजनविरुद्ध पश्चिमा र क्रिश्चियनहरूको षड्यन्त्रको नयाँ खुलासा !

काठमाडौं। अनुयायीमाथि यौन शोषण गरेको आरोपमा पटक–पटक विवादमा तानिएका लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजनविरुद्ध यूरापियन यूनियन र अमेरिकनहरूले षड्यन्त्र शुरु गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ

प्रकाण्ड गुमनाम हुनुको रहस्य ?

हरेक संगठनले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी संगठनको एक अगुवा व्यक्तिलाई दिएका हुन्छन्, प्रवक्ताको रुपमा। नेपालमा क्रियाशील सबैजसो राजनीतिक दलले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न प्रवक्ताको व्यवस्था गरेका छन्।

यसकारण नेपाली जनतासँग मोदीले माफी माग्नुपर्छ

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भूकम्पको मारमा परेका नेपाली तंग्रिन नपाउँदै नाकाबन्दी गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता समक्ष माफी माग्नुपर्ने जनाएको छ । भोलि देखि सुरु हुने