हिमालपोस्ट, Author at Himal Post - Page 1788 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

नेपाल बन्द फिर्ता

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ। सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द

अभिनेत्री उर्मिला मातोडकर कंग्रेसमा प्रवेश

काठमाडौं । छिमेकी मुलुक भारतमा चुनाव नजिकिँदै गर्दा सत्तारुढ र विपक्षी दलबीच खेलाडी र कलाकारलाई पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँगको होडबाजीका बीच

नेबिसंघका नेता तथा कार्यकर्ताहरु माथि अनेरास्ववियुका विद्यार्थीहरुद्वारा आक्रमण

मोरङ । शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेबिसंघ) नेता तथा कार्यकर्ताहरु माथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वोबियू) का विद्यार्थीहरुले आक्रमण गरेका

निर्मला हत्या प्रकरण :सीआईबीका तत्कालिन डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

काठमाडौं– कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई

बन्द फिर्ता लिन विप्लबलाई मानवअधिकार आयोगको अपिल

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्द जस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह

घट्यो सुनको भाउ ,यस्तो छ आजको मूल्य

काठमाडाैँ। बुधबार सुनको भाउ ताेलामा १०० ले घटेको छ । मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४००

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बारे यस्तो सनसनीपूर्ण खुलासा

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री हुन् ऐश्वर्या राय । उनले बलिउडमा आफुलाई टिकाइराख्न धेरै नै संघर्ष गर्नु परेको थियो । तर, संघर्षभन्दा पनि उनी लव अफेयरका कारण भने निकै चर्चामा

विप्लव समूहका पर्सा जिल्ला इन्चार्ज पक्राउ

वीरगञ्ज – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पर्सा जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला इन्चाज विगा प्रसाद चौरासियालाइ पक्राउ गरिएको

क्रिकेटर महेन्द्र सिंह धोनीले गरे सर्वोच्च अदालतमा उजुरी

एजेन्सी । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीले आम्रपाली समुहसँग आफ्नो पैसा उठाउन भारतको सर्वोच्च अदालतमा उजुरी गरेका छन् । रियल स्टेट क्षेत्रमा कहलिएको आम्रपाली समुहसँग धोनीले सन् २००९ मा

एसईई दिँदै गरेकी छात्राको चिट भनेर शिक्षकले प्याड खोसेपछि

अछामको पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ

हेमा मालिनी १०१ करोड भारुकी मालिक्नी

नयाँ दिल्ली – अभिनयबाट राजनीतिमा प्रवेश गरेकी हेमा मालिनी युपीबाट लोकसभा चुनावका लागि मथुराबाट बिजेपीकी उम्मेद्वार बनेकी छिन् । हेमा मालिनी मथुराबाटै सांसद भएकी हुन् । आफ्नो उम्मेद्वारी दर्ता गर्नेबेला

‘रंगिला गर्ल’ भनेर चिनिने चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकर काँग्रेस प्रवेश गर्ने तयारी

एजेन्सी – भारतमा लोकसभाले बलिउड तातेको भएको छ । अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी छ