
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ । जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १५८ रन

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता जारी राखेका छन् । पोखरा, सुर्खेत,

काठमाडौं : बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिमा दुख व्यक्त गर्दै भारत सरकारले पीडितप्रति समवेदना प्रकट गरेको छ । मंगलबार विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनामा भएको

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा विचाराधीन नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएका छन्। नागरिकता ऐन संशोधन विधेयक–२०७५ विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष केसीले

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको जनाइएको छ । मंगलबार अपराह्न स्थानीय बलबहादुर भण्डारीसहित ५/६ जनाको समूहले उनीमाथि आक्रमण गरेको आरोप लगाइएको हो । रोडीदेवलदेखि पञ्चेश्वर
हेटौंडा । आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । पीडित किशोरीले

पर्वत । नयाँ शक्तिका पार्टी नेपालका पर्वत जिल्ला संयोजक नन्दलाल डुम्रे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन् । नेपाल शिक्षक संघ

कैलाली । कैलालीमा बसको ठक्करबाट एक युवती घाइते भएकी छन । मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका -४ बलिया बजारमा साइकलमा सवार सोही नगरपालिका – ६ तिलखा बस्ने २२ बर्षिया लक्ष्मी बिष्टलाई

पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिकाको विवादित क्षेत्र आनन्द बजारमा शसस्त्र प्रहरीको बि ओ पी स्थायी पोष्टको बिधिवत रूपमा उद्घाघटन गरिएको छ । भारतीय सिमाना उत्तर प्रदेशको लखिमप्र

बारा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बनेका बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गरेका छन् । हावाहुरीबाट प्रभावित सो

लोकन्थालीमा माइक्रोबसका चालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा बा. २ ख २१७६ नम्बरको माईक्रोबस चालक नयाँठिमी बस्ने २७ वर्षीय बाबुकाजी श्रेष्ठलाई कुटपिट

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने