
कालिकोट : सडक संजालले नजोडिएको जिल्लाको नरहरिनाथ गाउँपालिकाले खरिद गरेको गाडी दुरुपयोग हुने गरेको छ। कर्णाली राजमार्गको हुल्मदेखि पार्किङ राखिने गरेको भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले भाडामा चलाउने

काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको एकता टुङ्ग्याउन

चपुर । नेपाली कांग्रेस रौतहट जिल्लामा सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ । रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस रौतहटले आमसभाको आयोजना गरेको हो । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवै धानिक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । डा कोइरालाले पछिल्लो समय

दाङ– दाङमा आगलागि हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्। गढवा–५ खज्रौटामा राजु यादवको दुई वटा घरमा आगलागि भएको स्थानीय किरण पौडेलले जानकारी दिए। ‘अचानक आगो लाग्यो। दुई वटा

एजेन्सी- प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवाद र राष्ट्रिय सुरक्षालाई मुख्य चुनावी एजेन्डा बनाउँदै आफ्नो कार्यकालमा गरिएका ‘सर्जिकल स्ट्राइक’लाई उपलब्धिका रुपमा मतदातामाझ पस्किरहेका छन्। छिमेकी पाकिस्तानले आतंकवादको संरक्षण गरिरहको आरोप लगाउँदै मोदीले पाकिस्तानमाथि भएका

काठमाडौं । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाको शव भोलिपल्ट ११ गते घर नजिकैको उखुबारीमा शव फेला परेको थियो

काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् । काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । उपमेयर खड्गी

विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको छ । पार्टी प्रवक्ता

काठमाडौं । सरकारले बालुवाटारको करिब ४ सय कित्ता जग्गा रोक्का गरेको छ । बालुवाटारमा ललिता निवास लगायतका सार्वजनिक किनबेच तथा अतिक्रम भएको घटना सार्वजनिक भएपछि त्यहाँको कित्ता रोक्का गरिएको हो

काठमाडौं । पाकिस्तानी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने खतरा बढेको छ । पाकिस्तान सरकारले अमेरिकामा भिसा सकिएर पनि बसिरहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्काउन अस्वीकार गरेपछि अमेरिका रिसाइरहेको छ । अमेरिकाले