पाकिस्तानी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने खतरा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पाकिस्तानी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने खतरा



काठमाडौं । पाकिस्तानी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने खतरा बढेको छ ।

पाकिस्तान सरकारले अमेरिकामा भिसा सकिएर पनि बसिरहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्काउन अस्वीकार गरेपछि अमेरिका रिसाइरहेको छ ।

अमेरिकाले ओभर स्टेमा प्रतिबन्ध लगाएको मात्र छैन अमेरिकाले पाकिस्तानीलाई भिसा नदिने चेतावनी दिएको छ ।

यसको सुरुआत पाकिस्तानका वरिष्ठ अधिकारीबाट गर्ने चेतावनीसमेत अमेरिकाले दिएको छ ।