हिमालपोस्ट, Author at Himal Post - Page 1702 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

खुलामञ्चका सटर भात्काउनको कारण खुलाए मेयर शाक्यले

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् । खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध

एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ

दुबई-गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन् । शुक्रबार दुबईमा भइरहेको धुर्मुस–सुन्तली साँझमा सहभागी भएका उनलाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको

हङकङलाई जितेर नेपाल फाइनलमा

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर

मेलम्चीमाथि विवेकशील नेपालीको खबरदारी

काठमाडौँ– विवेकशील नेपाली दलले ‘३० वर्ष बित्यो खै मेलम्ची ? भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै मेलम्ची खाने पानीको आयोजना सुरु भएको ३० वर्ष पूरा

पद्मा अर्यालले भनिन : विष्णु पौडेलको जग्गा वैधानिक

काठमाडौं– भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्। मन्त्री अर्यालले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै

डोजर चल्दा खुलामञ्चमा तनाव, दुई जना पक्राउ

महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा

गौरमा बम फेला : स्थानीय त्रसित

रौतहट । जिल्लाको सदरमुकाम गौरस्थित कलाकुञ्ञ पुस्तकालय अगाडी शंकास्पद वस्तु देखिएपछि जनजीवन आतंकित बनेको छ । बम हुनसक्ने आशंकामा प्रहरीले सो स्थानलाई घेरा हालेको छ । सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले

३३ लाख ठगी आरोपमा पक्राउ परिन स्याङ्जाकी सुनीता

स्याङ्जा ।  स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो। थापाका

बालविवाह गराएका मन्त्रीलाई जेल हाल्न माग

लहान। बालविवाह अपराध हो । विवाह गराउँने पक्ष पनि सोही किसिमको अपराधको भागिदार हुन्छ । समाजमा अपराध न्यूनीकरण गर्न सरकारले करोडौँ खर्च गर्दै आएको छ । तर, प्रदेश २ को

बादल भन्छन : विप्लवलाई तह लगाएरै छाड्छु

जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । प्रदेश–२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा

नेपाललाई ८७ रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ रनको विजय लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै

जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु ,१० घाइते

पुनर्वास ,कञ्चनपुर । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट कञ्चनपुरको बेलौरी तर्फ जन्ती बोकेर जादै गर्दा पुनर्वास नगरपालिका-११ डोकेबजारमा सोही दिशाबाट आएको