
नयाँदिल्ली – यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ। पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका

काठमाडौँ — चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ । ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले

विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालु आर्थिक वर्षमा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ। आव २०५७ ०५८ मा नेपालीको प्रतिव्यक्ति आय २६०

काठमाडौं – सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले
काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन । पैदल जान तीन दिन लाग्छ ।

काठमाडौं – भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि

काठमाडौं – नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका

सगरमाथाको उचाइ नाप्ने नेपाली आरोहण टोलीलाई १० अप्रिल २०१९ मा शुभकामना दिँदै प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘सगरमाथाको उचाई घटेको भन्ने विश्वास छैन।’ हिमालमाथि हुने राजनीति प्रष्ट बुझेका ओलीले आरोहण

अमेरिकाको क्यालिफोर्नियामा रहेको (सिनेगग) यहुदी आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् । सान डियागोको उत्तर तिर रहेको पोवे स्थित यहुदीहरुको

खुला मञ्चमा बनाइएको ५१ वटा अबैद्य सटरमा शनिबार डोजर चलाइयो। सटर भत्काएसँगै साना व्यापारीको झण्डै आठ करोड रुपैयाँ डुबेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र तिर्थ