हिमालपोस्ट, Author at Himal Post - Page 1643 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

चन्द्रमाको आकार घटेको खुलासा – खतराको सङ्केत

एजेन्सी । वैज्ञानिकहरुले चन्द्रमा अझैपनि आन्तरिक रुपमा सक्रिय भएकाले नै यसको भौतिक रुप परिवर्तन हुने क्रम जारी रहेको बताएका छन् । यसबीच केही करोड वर्षमा चन्द्रमा १५० फिट सानो भइसकेको

विधेयक फिर्ता नलिने, मिडियामा विदेशी लगानी प्रतिबन्ध

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पत्रकारहरुमाथि खनिएका छन् । मिडियासम्बन्धी विद्येयकका बारेमा पत्रकारहरु आन्दोलित भएको अवस्थामा मन्त्री बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रता कुनैपनि हालतमा हनन नगर्ने बर रक्षा

संसदमा कांग्रेसको नयाँ रुप

काठमाडौं । कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ ।

उठाउने दिनकै लाख-तिर्ने वर्षको ५१ हजार

काठमाडौं- गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख

उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ, टन्टलापुर घाममा एक घण्टा पैदल

रौतहट – कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति

मात्र २५ रुपैयाँमा पेटभर खाना खानुहोस

भैरहवा – २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले

जेट एयरवेजलाई फेरी तनाब, सिइओ बाहिरिए

एजेन्सी-भारतीय विमान कम्पनी जेट एयरवेजका डेपुटी सिइओ अर्थात सिएफओ अमित अग्रवालले राजीनामा दिएलगत्तै सिइओ विनय दुबेले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । एयरलाइन्स प्रशासनले यसको पुष्टि गरेको छ ।

खुल्ला यौन ब्यापार रोक्न नयाँ अभियान, दुई दिनमा सयौं पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सन्दीपले किने बिएमडब्लु बाइक – मूल्य कति ?

काठमाडौं- भर्खरै आइपिएल खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दीप लामिछानेले बाइक किनेर सामाजिक संजालमा राखेको फोटोले समर्थकहरूको ध्यान केन्द्रित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार

नागरिकमा सङ्कट – सम्पादकसहितको सामुहिक राजीनामा

काठमाडौँ : नेपाल रिपब्लिक मिडियाको अनलाइन संस्करणका सम्पादकसहित ८ जनाले सामुहिक राजीनामा दिएको खबर प्राप्त भएको छ । व्यस्थापनको हस्तक्षेप बढेका कारण लामो समयदेखि कर्मचारी र व्यवस्थापनबीच विवाद रहेको स्रोतले जनाएको छ । व्यस्थापनको चरम

विद्यालयमा ल्यापटप तथा कम्प्युटर वितरण

विशाल पाण्डेय/कैलाली, कैलालीको घोडाघोडी नगरपालिका -८ जरहीमा ल्यापटप तथा कम्प्युटर वितरण गरिएको छ । एस ओ एस बालग्राम धनगढीले बालज्योती आधारभूत विद्यालयलाई आज एक कार्यक्रमका विच ल्यापटप , कम्प्युटर ,प्रोजेक्टर

स्टिभ जब्सबाट सिक्नुपर्ने सफलताको सूत्रहरू

स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ ।